By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    15 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    17 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    18 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    21 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    17 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सडक निर्माण एक वर्ष पछाडि धकेलियो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सडक निर्माण एक वर्ष पछाडि धकेलियो
अर्थ/विकासकाठमाडौँ - KTM

सडक निर्माण एक वर्ष पछाडि धकेलियो

साझासवाल
Last updated: March 3, 2017 8:58 am
साझासवाल
3 Min Read
Share

फागुन २०, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाको रुपनगरदेखि सुनसरीको नहडासम्मको सडक निर्माण तोकिएको अवधिभन्दा एक वर्ष पछाडि धकेलिएको छ । 

तराई आन्दोलन र विनाशकारी भूकम्पका कारण तोकिएको अवधिमा सडक निर्माण पूरा हुन नसकेको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनले जनाएको छ । आन्दोलनका बेला भएको नाकाबन्दीले आवश्यक सामग्री तथा उपकरण आउन सकेन भने भूकम्पपछि पहाडी जिल्लाका कर्मचारी घरतिर गएकाले काम छ महिना ठप्प भएको कम्पनीका कर्मचारी छकबहादुर गुरुङले बताउनुभयो । 

राष्ट्रिय सरोकारको योजनाअन्तर्गत सम्झौता बमोजिम तीन वर्षभित्रमा पूरा गर्ने कम्पनीले दाबी गरे पनि उत्पन्न व्यवधानका कारण अवधि थप गरिएको हो । ६१ किमीको यो सडक २०७१ को फागुनबाट सुरु भई २०७४ को असारसम्ममा पूरा गर्ने सम्झौता थियो तर पछि भएको म्यादमा २०७५ को असारसम्ममा सम्पन्न हुने भनिएको छ । 

राष्ट्रिय योजनाअन्तर्गत निर्माण भएको सडकमध्ये पूर्वी तराई, भित्री तराईका वैकल्पिक सडक हो । यो सडक निर्माण भएपछि तराई र पहाडका गरी दर्जनौँ नगरपालिका र गाउँपालिका लाभान्वित हुने उदयपुरका व्यापारी चेतन राईले बताउनुभयो । 

पूर्व पश्चिम लोकमार्गको वैकल्पिक सडकका रुपमा निर्माण भइरहेको यो सडकले सप्तकोसीको ब्यारेजको क्षमताभारलाई समेत भरथेग गर्ने प्राविधिकको धारणा छ । चतराको वराह क्षेत्र, धरानको पाथिभरालगायत पूर्वका देवस्थलमा जाने तीर्थयात्रीका लागि पनि यो सडक सुलभ र छिटो हुने बसाहाका यातायात व्यवसायी कुमार श्रेष्ठको भनाइ छ । 

सो सडकका लागि रु दुई अर्ब १७ लाग्ने अनुमान गरिएको छ । 

मुआब्जा र वन समस्या 

सो सडक अन्तर्गत सप्तरीको रुपनगर चोकदेखि फत्तेपुर जोड्ने सडकसम्म दुई किमीभित्र धेरै घर र जग्गाको मुआब्जा दिनुपर्ने भएको छ । 

मुआब्जा निर्धारण समितिले दशवटा भागमा छुट्याई निर्धारण गरेको मूल्याङ्कनमा मुख्य सडकको छेउको जमिन ३० लाख रहेको छ भने नम्बरी आवादी नखुलेको जमिनलाई रु एक लाखसम्म दिने निर्णय भएको सामाजिक परिचालक राम पोखरेलले जानकारी दिनुभयो । 

निर्धारण समितिको मूल्य निर्धारण आफूहरुलाई मान्य नभएको स्थानीय सरोकारवालाको गुनासो छ । आफूहरु उच्चस्तरीय आयोगसम्म जानुपरे जाने तर यस मूल्य निर्धारणमा नमान्ने रुपनगरका घर जग्गा धनी रविलाल साहले बताउनुभयो । विभिन्न व्यवधानमध्ये मुआब्जा पनि रहने हो कि भन्ने कम्पनीको आशङ्का छ । 

यसैगरी वन मन्त्रालय तथा वन विभागबाट एकैपल्ट राष्ट्रिय वन र सामुदायिक वनको रुख कटानमा स्वीकृतको पत्र नआएकाले पनि काममा ढिलाइ हुने देखिएको छ । उदयपुरको सुपाडेअन्तर्गतका ११ वटा सामुदायिक वनमध्ये अझै दुईवटा सामुदायिक वनको स्वीकृति आउन बाँकी रहेकाले आफूहरु लागिपरेको जिल्ला वन कार्यालयका निमित्त वन अधिकृत वासुदेव झाले बताउनुभयो । 

सुनसरीको नहडास्थितका वनमा पनि चार सयजति रुख कटान हुन बाँकी रहेकामा कटानी धमाधम हुँदैछ । 

सो मार्गमा १८ वटा फूलमध्ये १३ वटा निर्माण भइसकको, दुईवटा निर्माणाधिन अवस्थामा रहेको र तीनवटा पुलको काम अघि नवढेको बताइएको छ । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article सदरमुकाममा जहिले पनि खानेपानीको समस्या
Next Article राजविराज विमानस्थल छिटै चालु हुने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासपाँचथर - PCT

पाँचथरमा चार झोलुङ्गे र तीन ट्रसपुल बन्ने

57 years ago
काठमाडौँ - KTMराजनीति

‘बिपीको अनुयायी भएर प्रधानमन्त्री हुन पाएकोमा गर्व छ’

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

नयाँशक्ति छाडेका नेता ‘माओवादीतिरै’

57 years ago
काठमाडौँ - KTMमनोरञ्जन

रिमा बिस्वकर्माको किन बदनाम भयो ? भिडियो हेर्नुहोस्

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?