२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०१९ मा सर्वाधिक गुगलमा खोजिएका बिषयहरु के-के छन् ?

२०७६, १६ पुष बुधबार ०७:४८

पुस १६, एजेन्सी | सन् २०१९ मा गुगलमा सर्वाधिक खोजी गरिएका विषयहरुको सूची सर्च इन्जिन गुगलले सार्वजनिक गरेको  | गुगलमा सर्च गरिएका विभिन्न विधाका शीर्षकहरुलाई गुगलले ग्लोबल लिष्ट अफ टप ट्रेण्डिङ सर्चमा राखेको छ |

यो बर्षमा भारत भर्सेज दक्षिण अफ्रिका भन्ने विषय विश्वभर गुगलमा  धेरै खोजी गरिएको छ | गुगल सर्चको ‘ओभरअल’ क्याटेगोरीको दोश्रो स्थानमा हलिउड अभिनेता क्यामरोन बोएस रहेका छन् | तेश्रो स्थानमा ‘कोपा अमेरिका’र  चौथो स्थानमा ‘बंगलादेश भर्सेस इण्डिया’ भन्ने शीर्षक परेको छ | पाँचौ स्थानमा भने आइफोन ११ सर्वाधिक खोजि गरिएको छ |

सर्वाधिक खोजी गरिएका टप फाइभ विषयहरुः   

Copa America

Notre Dame

ICC Cricket World Cup

Hurricane Dorian

Rugby World Cup

 सबैभन्दा धेरै खोजी गरिएका मानिसहरु 

Antonio Brown

Neymar

James Charles

Jussie Smollett

Kevin Hart

सर्वाधिक सर्च गरिएका फिल्महरु

Avengers: Endgame

Joker

Captain Marvel

Toy Story 4

Aquaman


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ