By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    58 minutes ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    4 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    4 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    5 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    8 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    8 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पोर्चुगलमा कोरोना भाइरसको प्रभाव र सरकारको भूमिका
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > पोर्चुगलमा कोरोना भाइरसको प्रभाव र सरकारको भूमिका
काठमाडौँ - KTMविश्व

पोर्चुगलमा कोरोना भाइरसको प्रभाव र सरकारको भूमिका

साझासवाल
Last updated: April 12, 2020 3:20 am
साझासवाल
4 Min Read
Share

मदन काफ्ले । चैत्र ३०, पोर्चुगल । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या शनिबारसम्म पोर्चुगल १५ हजार ९८७ पुगेको छ । भने ४ सय ७० जनाको मृत्यु भएको यहाँको स्वास्थ्य निर्देशनालयले जनाएको छ जसमा अझै ३ हजार ९६१ जनाको ल्याब रिपोर्ट आउन बाँकि छ। 

पोर्चुगलको उत्तरमा रहेको पोर्तो क्षेत्रमा सबैभन्दा बढी संक्रमण देखिएको छ जहाँ ९ हजार २६४ जनामा संक्रमण देखिएको छ भने २५८ जनाको मृत्यु भएको छ। लिस्बोन क्षेत्रमा भने हालसम्म ३ हजार ८३४ जना सन्क्रमित छन् भने ८७ जनाको मृत्यु भएको जनाइएको छ । अन्य क्षेत्रमा पनि यसको प्रभाव बढ्दै गइरहेको छ। 

महामारीको जोखिमलाई कम गर्न पोर्चुगलमा लकडाउन भएको एक महिना हुन लाग्यो, यहाँ कोरोना बढ्दोक्रममा छ । यहाँको सरकारले नागरिकको स्वास्थ र सुरक्षाको लागि आफ्नो भरपुर प्रयास कायम गरिएको छ। 

स्कुल, कलेज, युनिभर्सिटीहरु पुर्ण रुपमा बन्द छन् । केही स्कुलहरुले अनलाइन मार्फत क्लास लिरहेका छ्न । आउदो सोमबारदेखि सरकारले यहाँको आरटिपी टेलिभिजन मार्फत लाइभ क्लास लिदै छ जुन ३० मिनेटको हुनेछ जसमा प्रत्येक दिन फरकफरक विषयहरुलाई अध्यापन गरिने गरि समयतालिका निकालिएको छ। 

यहाँका केही उच्च जोखिममा पर्ने सरकारी कार्यालयमा फेसटुफेस कामहरुलाई केही महिनाको लागि सस्पेन्स गरिएका छ्न ।  जस्तै अध्यागमन विभाग यहाँको आप्रवासी सम्बन्धि हेर्ने निकाय (यहाँको भाषामा सेफ भनिन्छ) सेफले दिएका अहिलेका कागजी प्रक्रियाका डेटहरु रोकिएको छ जसको सुचारु सेफको कार्यालय खुलेपछी सुचित गर्ने जनाइएको छ । 

खानाको समस्या नहोस् भन्नको लागि यहाँ सबै सुपरमार्केट, मिनिमार्केट, पसलहरु खुल्ला गरिएका छन तर फरक यतिमात्रै छ कि यहाँ सामाजिक दुरि कायम गरिएको छ जसमा कम्तिमा ६ फिटको हुन्छ।  कतिपय ठाउँमा पुलिसले लाइन लागाएर भित्र बाट एक जना बाहिर निस्के एक र जति निस्के त्यतिलाइ भित्र क्यु सिस्टममा पठाउने गर्छन् । सामानको मुल्यमा कुनै वृद्धि गरिएको छैन । जस्तै : डिस्काउन्टहरु पनि यो समयमा कायम नै गरिएको छ (कतिपय सामानहरुमा) । सामान आफुले चाइएको जति किन्न सकिन्छ। 

यहाँ अस्पताल, हेल्थपोस्ट, आवश्यक सामान किन्न, र महत्वपूर्ण कामकोलागी बाहिर जान पाइन्छ तर फाल्तु काममा घुम्न वा कतै गएको पाइएमा फाइन तिर्ने वा पक्राउ पर्ने जे पनि हुन सक्ने अधिकारीहरुले बारम्बार माइकिङ गरेर जानकारी दिइरहेका हुन्छन् । उनीहरुले प्रत्येक पटक “फिका ए काजा” अर्थात घरमै बस्नुस भनेर सुचित गरिरहेको हुन्छन्, प्रत्यक घर वा अपार्ट्मेन्ट्को ढोकामा आपतकालीन अवस्थामा प्रयोगमा आउने यहाँको कलसेन्टरको फोन नम्बर सहितको पर्चा टासिंएको छ। यातायात नियमित जस्तै सुचारु जसले गर्दा आवस्यक परेको ठाउँमा सहजै आवतजावत गर्न सकिन्छ ।

सरकारले आफ्नो तर्फबाट रोकथाम जारी राखेको छ भने कामको कन्ट्र्याक्ट सस्पेन्ड भएको ब्यक्तिलाई यदि कम्पनीले अफमा गएमा सरकारले ७० प्रतिशत र कम्पनीले ३० प्रतिशतको दरले मासिक तलब दिने भनेर कानुन बनाएको छ भने कामबाट हटाइएकोलाई बेरोजगार भत्ताको लागि कम्पनिले यहाँको सामाजिक सुरक्षा कोषको लागि सिफारिस गरिएको छ्न। अहिले कोभिड-१९ को लागि विशेष कानुन ल्याइएको छ । पहिले बेरोजगार भत्ता पाउन, हेल्थकार्ड बनाउन, र अन्य सरकारी कामको लागि यहाँको बसोबासको अनुमतिपत्र अर्थात् रेसिडेन्सी कार्ड चाहिन्थ्यो भने अहिले यहाँको सेफमा रजिस्टर गरेको प्रमाणपत्रलाई नागरिक को सरहको सुविधा पाउने बनाएको छ। 

यो विश्व महामारी ग्लोबल समस्या भएकोले हामी जहाँ छौ त्यही सुरक्षीत रहनु हाम्रो पहिलो प्राथमिकतामा हुनुपर्छ। नियमित साबुनपानीले हात घुने, सामाजिक दुरी कायम राख्नाले र घरमै बस्नाले मात्र यसको रोकथाम गर्न सकिने हुनाले हामी आँफै सजग हुनु जरुरी छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article साउदीमा अनिश्चितकालका लागि कर्फ्यु बढाइयो
Next Article आजको बिदेशी मुद्राको विनिमयदर कुन देशको कति छ ? हेर्नुहोस (सुचिसहित)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपर्बत - PBTसमाज

बहुविवाहको आरोपमा बेहुला बेहुली मण्डपबाटै पक्राउ

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

एमालेले बोलायो सांसदहरूको बैठक

4 months ago
काठमाडौँ - KTMजुम्ला - JMLराजनीति

कर्णालीमा तत्काल राष्ट्रिय प्रशारण लाइन जोड्ने उर्जामन्त्रीको प्रतिबद्धता

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

पछिल्लो वर्षाले देशभरका थप सडकमा क्षति, कुन सडकको अवस्था के छ ?

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?