फागुन ४, काठमाडों । हिमालयन जनरल इन्स्योरेन्सले घोषण लाभांश घोषणा गरेको छ ।
कम्पनीले सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३ प्रतिशत बोनस र कर प्रयोजन समेत गरी ३.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।कम्पनीको उक्त लाभांश साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।