चैत १६, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि सातै प्रदेशमा आइसोलेसन सेन्टर स्थापना गर्न निर्देशन दिएको छ ।
कोभिड-१९ को संक्रमण छिमेकी देशहरुमा बढिरहेको र रिपोर्ट पोजेटिभ आएकाहरु सार्वजनिक बसहरुद्वारा नै यात्रा गरिरहेको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

