

भूकम्पको केन्द्रविन्दु गिस्ब्रोनबाट १६९ किमि उत्तर-पूर्वमा समुद्रमा छ। भूकम्पपछि उत्तर-पूर्वी समुद्र किनारमा पर्ने वस्ती तथा टापुका बासिन्दालाई घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ।
यसैबीच प्यासिफिक सुनामी चेतावनी केन्द्रका अनुसार सुनामीको कुनै पनि सम्भाना नरहेको जानकारी दिएको छ । क्षतिको विवरणबारे आइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।



