हेनुहोस् तपाई गाउँपालिकाको कुन वडामा पर्नुभयो ?

Posted on: 11 Mar, 2017

पर्वत । पर्वतमा २ नगरपालिका र छ गाउँपालिकाका राजपत्रमा प्रकाशित भएको छ । पुरानो संरचनाको गाविस र नगरपालिका खारेज भएको छ । गाविस र नगरपालिकाको नयाँ संरचना कार्यान्वयन भएको छ । शुक्रबार सार्वजनिक भएको नयाँ संरचनाले विभिन्न गाविसमा समेत जनताको सुगमता र भौगोलिक अवस्थाको आधारमा वडा विभाजन गरिएको छ । 

गत कात्तिम १९ गते शुक्रबार स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले संख्या र सिमाना निर्धारण सम्बन्धि गोष्ठीमा २ नगरपालिका र ६ गाउँपालिका प्रस्ताव गरिएको थियो ।






तपाई कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो ? हेर्नुहोस् ७४४ स्थानीय तहको पूर्ण विवरण


यस बिषयमा तपाइको प्रतिक्रिया...!