मृगौला पीडित संगितालाई प्रबासी नेपाली मन्च स्पेनको आर्थिक सहयोग

Posted on: 15 Mar, 2017

पर्वत ।  प्रबासी नेपाली मन्च स्पेन को सहयोग मा पर्वत खुर्कोट कि मृगौला पीडित सङ्गिता शर्मा लाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

नेकपा एमाले पर्वत को कार्यलय मा भएको एक कार्यक्रम मा रु १७५०० एमाले जिल्ला अध्यक्ष पदम गिरि ले पीडित शर्मा का बुबा टंक प्रसाद पौडेल लाई हस्तान्तरण गर्नु भएको हो ।प्रवासी नेपाली मन्च स्पेन का कोशाध्यक्ष दिनेश रेग्मी ,नेकपा एमाले सघिय मामिला बिभाग का सदस्य मेघनाथ सुवेदी,स्थानिय बिकास बिभाग प्रदेश उपप्रमुख टीकाराम भुशाल ,जिल्ला उपसचिव गोबिन्द पहाडी ,युवा संघ अन्चल कोशाध्यक्ष अर्जुन पौडेल निर्जन,जिल्ला युवा समिती अध्यक्ष बिमल लामिछने  लगायत को उपस्थिती रहेको थियो ।

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/

सङ्गिता शर्मा का बुबा टक प्रसाद शर्मा ले हाल सम्म उपचार को क्रम मा भएको उपलब्धी बारे जानकारी गराउनु भएको थियो ।शर्मा को यहि चैत २९ गते बुबा टंक प्रसाद शर्मा ले मृगौला दिएर प्रत्यारोपण गर्ने तयारी भै रहेको छ ।कार्यक्रम को सन्चालन नेकपा एमाले सचिवालय सदस्य शेशराज रेग्मी ले गर्नु भएको थियो

यस बिषयमा तपाइको प्रतिक्रिया...!