बैशाख ५, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ९३ पैसा र विक्रिदर २८ रुपैयाँ ९ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ७७ पैसा र विक्रिदर २८ रुपैयाँ ९३ रुपैयाँ छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ५१ पैसा र विक्रिदर २८ रुपैयाँ ६८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९२ पैसा र विक्रिदर २७ रुपैयाँ ८ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८० पैसा र विक्रिदर ९ रुपैयाँ ८६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४९ रुपैयाँ ३५ पैसा छ भने विक्रिदर ३ सय ५१ रुपैयाँ ३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!