बैशाख १३ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४६ पैसा र विक्रिदर २८ रुपैयाँ ६२ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ३१ पैसा र विक्रिदर २९ रुपैयाँ ४८ रुपैयाँ छ ।
युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ०६ पैसा र विक्रिदर २९ रुपैयाँ २३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा र विक्रिदर २७ रुपैयाँ २७ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८७ पैसा र विक्रिदर ९ रुपैयाँ ९२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५५ रुपैयाँ छ भने विक्रिदर ३ सय ५६ रुपैयाँ ९९ पैसा रहेको छ ।
एक बहराइन दिनार एकको खरिददर २ सय ८३ रुपैयाँ ११ पैसा र विक्रिदर २ सय ८४ रुपैयाँ ७० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
सुचिसहित:-
यस बिषयमा तपाइको प्रतिक्रिया...!