पुस १८, काठमाडौं । केही सातादेखि लगातार स्थिर रहेको सुनको मुल्यमा बुधबार एक सय रुपैयाँले गिरावट आएको छ ।
मंगलबार बजारमा छापावाल सुनप्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!