आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?

Posted on: 09 Jan, 2022

पुस २५, काठमाडौँ | आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६० पैसा र विक्रिदर ११९ रुपैयाँ २० पैसा रहेको छ। नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ २० पैसा र विक्रिदर १३४ रुपैयाँ ८७ पैसा रहेको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८८ पैसा र विक्रिदर ८५ रुपैयाँ ३१ पैसा रहेको बैंकले जनाएको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८८ पैसा र विक्रिदर ८५ रुपैयाँ ३१ पैसा रहेको बैंकले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!