सुनचाँदीको आज बजारमूल्य कति ?

Posted on: 09 Jan, 2022

पुस २५, काठमाडौँ | कारोबारको साताको पहिलो दिन आइतबार आज सुनचाँदीको भाउ स्थिर रहेको छ। शुक्रबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मुल्यमा कारोबार भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!