तरकारी र फलफूलको आजको मूल्य

Posted on: 08 Jul, 2022

असार २४, काठमाडौँ | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

शुक्रबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह प्रतिकेजी १४५ रुपैयाँ र केरा दर्जनको १४५ रुपैयाँ तोकिएको छ । 

स्थानीय काउली ९० रुपैयाँ, कागती १३५ रुपैयाँ, कुरिलो २७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ५५ रुपैयाँ  ५० पैसा प्रति केजी तोकिएको छ ।  

हेर्नुहोस् तालिकामा :- 



यस बिषयमा तपाइको प्रतिक्रिया...!