विदेशी मुद्राको आजको विनिमय दर

Posted on: 08 Jul, 2022

असार २४, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.३९ पैसा र विक्रीदर १२६.९९ पैसा तोकेको छ । 

पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । 

यस्तैगरी युरो १ को खरिददर १२९.०१ पैसा  र विक्रीदर १२९..६२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.४९ पैसा र विक्रीदर ८६.९० पैसा रहेको छ ।

जापानी येन १० को ९.३० पैसा रहेको छ । विक्रीदर ९.३४ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.८६ पैसा  विक्रीदर १८.९५ पैसा रहेको छ । 

कतार रियाल १ को ३४.६० पैसा रहेको छ । विक्रीदर ३४.७७ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३.६७ र विक्रीदर ३३.८३ पैसा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!