Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

रुपन्देहीको देवदह जंगलमा महिला र बालिकाको शव भेटियो

माघ ११, काठमाडौँ | रुपन्देहीको देवदहमा एक महिला र बालिकाको शव भेटिएको छ । देवदह नगरपालिकाको घोडाहास्थित जङ्गलमा एक महिला र एक बालिकाको शव फेला परेको ईलाका  प्रहरी कार्यलय बुटवलका प्रमुख डिएसपी ठग बहादुर केसीले बताए ।

पुर्वपश्चिम् राजमार्गको दक्षिणतर्फ घना जंगलमा अन्दाजी ३५ व

६० वर्षीय बृद्धद्वारा छोराको बञ्चरो प्रहार गरी हत्या

माघ ११, काठमाडौँ | सिरहामा एकजना पिताले आफ्नै छोराको हत्या गरेका छन् । ३० वर्षीय प्रमेश्वर सदायलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा सखुवानान्कारकट्टी गाउँपालिका–२ पट्ना बस्ने ६० वर्षीय सोनाई सदायलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

घरायसी वाद विवादको क्रममा सोनाईले

रात्रि क्लबमा ग्याङफाइट : मृत्यु हुने १९ पुगे, नाइट क्लबसहित कारहरु पनि जलाइए

एजेन्सी | इन्डोनेसियाको पश्चिमी पपुवामा मंगलबार बिहानी पख एक रात्रि क्लबमा भएको द्धिपक्षीय भीडन्त (ग्याङफाइट)मा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । ती दुई समूहबीचको आपसी झडपले उग्र रुप लिएपछि उक्त रात्रि क्लबमा रहेका सर्वसाधारणको पनि ज्यान गएको बताइएको छ ।

सोमबार राति पश्चिमी

श्रीमतीको हत्या गरी शव घरभित्रै गाड्ने काठमाडौँबाट पक्राउ

माघ ११, काठमाडौँ | धनकुटामा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ५५ वर्षीया सिता श्रेष्ठको हत्या गरेको अभियोगमा धनकुटा नगरपालिका-४ छारागाँउ बस्ने ५५ वर्षीय सिताराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । 

गत पुस १६ गते बेलुका देखि सिता श्रेष्ठ र सिताराम श्रेष

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म सार्न सकिन्छ : माधव नेपाल

माघ ११, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आउँदो कात्तिक, मंसिर वा पुसमा तीनै तहको चुनाव हुने घोषणा गरेका छन्। अध्यक्ष नेपालले २०७४ असोज २ गते निर्वाचित भएका स्थानीय तहका पदाधिकारीलाई पाँच वर्षे कार्यकाल पुरा गर्न दिनुपर्ने भएकाले वैशाखमा चुनाव नहुने दाबी गरे।

कपनबाट ब्राउन सुगरसहित दुई युवती पक्राउ

माघ ११, काठमाडौँ | काठमाडौँको कपनबाट दुई जना ब्राउन सुगरसहित पक्राउ परेका छन्। महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले सोमबार अपरान्ह साढे ५ बजे बूढानीलकण्ठ नगरपालिका-१० कपन रुद्रमती चोकबाट दुई जनालाई पक्राउ गरेको हो। 

धनकुटा घर भई बूढानीलकण्ठ-११ गैरीगाउँ बस्ने २९ वर्षीय

तीन देशमा एकैचोटी गयो बिजुली

एजेन्सी | मंगलबार तीन वटा मध्य एसियाली मुलुकहरूमा एकैचोटी बिजुली गएको छ।

समाचार संस्था रोयटर्सका अनुसार उज्बेकस्तान, कजाखस्तान र किर्गिजस्तानका विभिन्न सहरमा मंगलबार बिजुली अवरूद्ध भएको हो।

पूर्वसोभियत युनियनका सदस्य यी तीन मुलुकको विद्युत प्रणाली आपसमा जोडिएको छ। कजाखस्तान

विदेशी मुद्रा अपचलन आरोपमा चार जनाविरूद्ध अदालतमा मुद्दा

माघ ११, काठमाडौँ | राजश्व अनुसन्धान विभागले विदेशी मुद्दा अपचलन गरेको आरोपमा चार जनाविरूद्ध  काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। 

विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ सम्बन्धी कसुरमा चार जनाविरूद्ध सोमबार मुद्दा दायर गरेको विभागका उपनिर्देशक तथा प्रवक्त

अमेरिकाले दियो आफ्ना नागरिकलाई युक्रेन छाड्न आदेश

एजेन्सी | अमेरिकाले दूतावासका कर्मचारीका परिवारलाई युक्रेन छाड्न आदेश दिएको छ । अमेरिकी विदेश बिभाग (स्टेट डिपार्टमेन्ट)ले युक्रेनको किभमा रहेको अमेरिकी दूतावासका कर्मचारीका परिवारलाई देश छाड्न आदेश दिएको हो ।

युक्रेनको कुनै पनि ठाउँमा रुसी सैन्य कारबाहीले युक्रेन छोड्ने अमेरिकी

मलेसिया र खाडी देशहरुमा भिजिट भिसामा को को जान पाउँछन् ?

माघ ११, काठमाडौँ | सरकारले मलेसिया तथा खाडी राष्ट्रहरुमा भिजिट भिसामा जान रोक लगाएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अर्को आदेश नभएसम्मका लागि मलेसिया र खाडी मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको जनाएको हो । कोभिड १९ ओमिक्रोन भेरिएन्टको संक्रमण स्वदेश तथा विदेश

महात्मा गान्धीको हत्या गर्ने को हुन् नाथुराम गोडसे ? जसले नजिकैबाट गोली हानेका थिए !

एजेन्सी | सन् १९४८ को जनवरी ३० को साँझ नाथुराम विनायक गोडसेले मोहनदास करमचन्द गान्धीलाई नजिकैबाट गोली हानेर हत्या गरे। भारतका सबैभन्दा सम्मानित व्यक्ति महात्मा गान्धीलाई राजधानी दिल्लीस्थित एउटा प्रार्थनाबाट फर्किनै लाग्दा एकदमै नजिकैबाट गोली हानिएको थियो।

अठतीस वर्षीय कट्टरवादी

राप्रपाद्वारा ६ वटा प्रदेशमा राष्ट्रिय सभा चुनाव बहिष्कार

माघ ११, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  ले १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सातमध्ये ६ वटा प्रदेशमा मतदान बहिष्कार गर्ने भएको छ।

मंगलबार काठमाडौंमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले प्रदेश नम्बर–१ बाहेक