Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

सुन तोलामा ५०० रुपैयाँले बढ्याे, कति पुग्यो बजारभाउ ?

माघ ११, काठमाडौँ | सुनकाे मूल्य प्रतिताेला ५०० रुपैयाँले बढेकाे छ । साेमबारकाे तुलनामा मंगलबार छापावाला सुनकाे मूल्य प्रतिताेलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल  सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

महासंघका अनुसार  सोमबार  छापावाला स

रियालटी शो ‘सिङ्गर’ घोषणा, विजेतालाई २५ लाख र कार

माघ ११, काठमाडौँ | नेपालमा पछिल्लो समय रियालिटी शोको बाढी नै आएको छ । यही भिडमा ‘सिङ्गरः सोल फुल भ्वाइस’ नामक रियालिटी शो घोषणा भएको छ । शो डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिज प्रालीले गर्न लागेको हो ।

फ्रेन्चाइज रियालिटी शोहरुको दबदबा रहेको समयमा आफ्नै मौलिक शोको शुभारम्भ गर्न ला

टेकु अस्पतालमा आजदेखि पुनः सुरु हुँदै खोप अभियान

माघ ११, काठमाडौँ | शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ।

अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हु

January 25, 2022 बारा - BR, समाज

बेहुला चढ्न बनाइएको रथले लियो दुई जनाको ज्यान १६ घाइते

माघ ११, काठमाडौँ | बारामा बेहुला चढ्नका लागि प्रयोग गरिएको रथले किचेर दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

बाराको आदर्शकोतवाल गाउँपालिका–३ मा सोमबार राति रथले किचेर सिम्रौनागढ नगरपालिका– ७ की २३ वर्षीया शैलकुमारी राम र आदर्शकोतवाल–७ की १६ वर्षीया निलम कुमारी रामको म

नेपाल विश्वका भ्रष्ट मुलुकको ६३ औं स्थानमा

माघ ११, काठमाडौँ | संसारभरका देशमा भ्रष्टाचारको अवस्था निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले वार्षिक प्रतिवेदन जारी गरेको छ । 

उक्त प्रतिवेदनमा नेपाल विश्वका भ्रष्ट मुलुकको ६३ औं सूचीमा दर्ज भएको छ । संसारभरका १८० देशमा भ्रष्टाचारको स्थिती नियालेको

आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

माघ ११, काठमाडौँ | रसुवा भन्सार कार्यालय टिमुरेबाट रु चार अर्ब ३३ करोडबढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ । यो चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कनबाट प्राप्त राजस्वको आँकडा हो ।

प्रमुख भन्सार

पुलबाट कार खस्दा सात मेडिकल छात्राको मृत्यु

माघ ११, काठमाडौँ | भारतको महाराष्ट्र राज्यको वर्धा जाँदै गर्दा सेलसुरा नजिकै पुलबाट कार खस्दा सात जनाको मृत्यु भएको छ। सोमबारराति साढे ११ बजे भएको सो दुर्घटनामा भाजपा विधायक विजय रहागडालेका छोरा आविष्कारसहित सात छात्राको मृत्यु भएको हो।

दैनिक जागरणका अनुसार दुर्घटनामा मेडिकल कलेज

बालबालिका लक्षित २३ लाख ४० हजार मोर्डना खोप नेपाल आउँदै

माघ ११, काठमाडौँ | कोरोना विरुद्ध बालबालिकाले लगाउने २३ लाख ४० हजार डोज मोडर्नाको खोप आज नेपाल आउँदै छ। आज २३ लाख ४० हजार डोज खोप नेपाल आउन लागेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाले बताए।

यसअघि हिजो पनि १६ लाख ६० हजार ड

नेपालमा कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि

माघ ९, काठमाडौँ | नेपालमा कोरोनाभाइरस संक्रमित मध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको छ । विश्वप्यापी रुपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरेजस्तै नेपालमा समेत सोही अवस्था देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले आइतबारको नियमित प

चोरहरुले एटिएम मेसिनलाई डोरीले कारसँग बाँधेर तानेर उखेले…

एजेन्सी | एटिएम मेसिनमा राखिएको पैसा चोर्नको लागि एटिएम मेसिन नै फुटाउने प्रयास गरेका घटनाहरु हामीले धेरै सुनेका छौं । चोरहरुले सकेसम्म कुनै तरिकाले एटिएम मेसिनलाई खोलेर वा फुटाएर त्यहाँ भएको पैसा चोर्छन् । तर, पछिल्लो समय चोरहरुको एक समूहले भने हदै गरेका छन् ।

यी चोरहरुले पहिले

दुबइमा कपडा सुकाउँदा पनि भारी जरिवाना तिर्नुपर्ने कानुन, चुरोटको खरानी खस्दा यस्तो सजाय !

एजेन्सी | दुबइमा केही यस्ता कानुन लागू गरेको छ जुन कानुन नेपालीहरुलाई अनौठो लाग्न सक्छ । तर, दुबइमा ठूलो संख्यामा नेपालीहरु छन् जसले यी नियमको पालना गर्नुपर्नेछ । नियम उल्लंघन गरे भारी रकम जरिवाना तिर्नुपर्नेछ । दुबइमा यदि कसैले आफ्नो बाल्कोनीमा कपडा सुकाएमा भारी जरिवाना तिर्नुपर्नेछ । यति

थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

माघ ९, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्द