Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

राष्ट्रिय सभा निर्वाचन भोलि, कहाँ कहाँ मतदानस्थल ?

माघ ११, काठमाडौँ | राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बुधबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म निर्वाच

साउथ चाइना सीमा अमेरिकी लडाकु विमान दुर्घटना, ३५ विमानका पाइलटको अवस्था कस्तो छ ?

एजेन्सी | साउथ चाइना सीमा यूएसएस कार्ल भिन्सन नामक अमेरिकी युद्धपोतमा लडाकु विमान दुर्घटनामा परेको छ । युद्धपोतको ल्याण्डिङ डेकमा दुर्घटना हुन अघि यूएस एफ–३५ विमानका पाइलट भने विमानबाट निस्कन सफल भएको अमेरिकी प्यासिफिल फ्ल्टिले जनाएको छ ।

नियमित अपरेसनका दौरान सो दुर्घटना भएको बत

संसारको सबैभन्दा ठूलो आरओसी विमानको परीक्षण उडान सफल

एजेन्सी | संसारको सबैभन्दा ठूलो भनिएको आरओसी बिमानको परीक्षण उडान सफल भएको स्ट्राटोलञ्च कम्पनीले बताएको छ । गत आइतबार विमानको तेस्रो पटक परीक्षण उडान गरिएको हो । ३८५ फिट विंग स्पान भएको विमान चार घन्टा २३ मिनेटसम्म आकाशमा उडेको थियो । विमानले उडानका क्रममा अग्लो पहाडी क्षेत्रको चक्कर लगाएक

उत्तर कोरियाद्वारा फेरि दुई क्रुज मिसाइल प्रहार

एजेन्सी | उत्तर कोरियाले मंगलबार बिहान समुद्र तर्फ लक्षित गरी उत्तर कोरियाले दुईवटा मिसाइल प्रहार गरेको छ। दुईवटा क्रुज मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले बताएको अमेरिकी सञ्चारमाध्यम सिएनएनले उल्लेख गरेको छ।

उत्तर कोरियाले गरेको मिसाइल प्रहारको दक्षिण कोरिया र अमेरिकाका ग

भारतमा लगातार तेस्रो दिन पनि संक्रमित घटे

एजेन्सी | भारतमा तेस्रो दिन पनि कोभिड संक्रमितको संख्या घटेको छ । पाँच दिनसम्म लगातार तीन लाख संक्रमित देखिएको भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ५० हजार कमि हो । पछिल्लो २४ घन्टामा कोभिडबाट ६१४ जनाको मृत्यु भएको छ ।

पुटिनको ११ अर्ब डलरको पाइपलाइनले कसरी नेटो र ईयूलाई विभाजित गर्दैछ ?

एजेन्सी | रुस र जर्मनीबीचको जमिनमुनिको पाइपलाइनले अहिले ठ्याक्कै त्यही काम गर्दैछ, जुन कुरा दुई देशले नकार्दै आइरहेका थिए – भूराजनीतिक सङ्कटमा एउटा हतियार ! सन् २०१५ मा यसको घोषण हुँदा अमेरिका, बेलायत, युक्रेनसहित युरोपियन युनियनका धेरै सदस्य राष्ट्रहरूले यसप्रति आपत्ति जनाएका थिए । यसले य

‘बिस्ट’मा दक्षिण भारतीय सुपरस्टार थलापति विजयको पारिश्रमिक सय करोड

एजेन्सी | दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पछिल्लो फिल्म ‘मास्टर’बाट दर्शकमाझ एउटा भिन्न पहिचान बनाएका छन् । कोभिडको पहिलो लहरपछि सन् २०२१ मा रिलिज यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो ।

‘मास्टर’पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’को प्रतीक्षा गरिरहेका छन्

ध्वनिभन्दा पाँच गुणा द्रुत गतिको विमानको परीक्षण उडान

एजेन्सी | संसारको सबैभन्दा ठूलो विमान आरओसी (रक) को परीक्षण उडान सफल भएको कम्पनीले बताएको छ । गत आइतबार विमानको पहिलोपटक परीक्षण उडान गरिएको हो । 

विमान चार घन्टा २३ मिनेटसम्म आकाशमा उडेको थियो । विमानले उडानका क्रममा अग्लो पहाडी क्षेत्रको चक्कर लगाएको थियो । विमान निर्माता

ओमिक्रोन भेरियन्ट पुष्टि भएका ४ जना सम्पर्कबाहिर

माघ ११, काठमाडौँ | सुदूरपश्चिम प्रदेशका चार जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ। कञ्चनपुरको त्रिनगर भन्सार नाका हुँदै प्रवेश गरेका उनीहरुमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको सामाजिक विकास मन्त्रालय धनगढीले जनाएको छ।

मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार बझाङको बि

नेपाली सेनाको नयाँ भर्ना छनोट कार्यक्रम स्थगित

माघ ११, काठमाडौँ | नेपाली सेनाले नयाँ भर्ना छनोट कार्यक्रम रोकेको छ। कोरोना महामारीको बढ्दो संक्रमणका कारण भर्ना छनोट कार्यक्रम रोकेको हो।

नेपाली सेनाको दरबन्दीमा रिक्त रहेका विभिन्न पदहरूको वार्षिक कार्यतालिकाअनुसार सञ्चालन हुने भर्ना छनोट परीक्षा आजदेखि अर्को सूचना जारी नभएसम्म

क्लबमा झडप हुँदा १८ जनाको मृत्यु

माघ ११, काठमाडौँ | एजेन्सी | इन्डोनेसियाको पश्चिमी पापुआ प्रान्तमा रहेको सोरोङस्थित एक क्लबमा झडप भएको छ। झडपमा परी १८ जनाको मृत्यु भएको छ।

‘सोमवार राति ११ बजे भिडन्त भएको हो। शनिवारदेखि चलिरहेको द्वन्द्वकै परिणाम हो यो,’ सोरोङका प्रहरी प्रमुख आरी न्योतो सेतियावानले बताए।

कुन देशमा मृत्यु सबैभन्दा सहज ? ८१ देशको सूचीमा ब्रिटेन सबैभन्दा अगाडि, नेपाल कतिमा ?

माघ ११, काठमाडौँ | एजेन्सी | विश्वमा जीवनलाई मात्रै होइन, मृत्युलाई पनि उत्तिकै महत्त्व दिने गरिन्छ । सबै व्यक्तिले राम्रो जिन्दगी र शान्तिले प्राण जाओस् भनेर प्रार्थना गर्ने गर्छन् । जुन देशको आर्थिक अवस्था राम्रो छ ति देशहरुमा मानिसको मृत्यु पनि सहज नै हुन्छ तर, गरिब देशहरुमा व्यक्तिको म