२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कपनबाट ब्राउन सुगरसहित दुई युवती पक्राउ

२०७८, ११ माघ मंगलवार ०९:५७

माघ ११, काठमाडौँ | काठमाडौँको कपनबाट दुई जना ब्राउन सुगरसहित पक्राउ परेका छन्। महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले सोमबार अपरान्ह साढे ५ बजे बूढानीलकण्ठ नगरपालिका-१० कपन रुद्रमती चोकबाट दुई जनालाई पक्राउ गरेको हो। 

धनकुटा घर भई बूढानीलकण्ठ-११ गैरीगाउँ बस्ने २९ वर्षीया रेनुका तामाङ र धनुषा घर भई बूढानीलकण्ठ एकताबस्ती बस्ने २१ वर्षीया लक्ष्मी लामा पक्राउ परेकी हुन्। गोप्य सूचनाको आधारमा प्रभागबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूबाट प्रहरीले सानो-सानो पोका बनाएर भित्र लागुऔषध ब्राउन सुगर राखिएको अवस्थामा फेला परेको हो। 

प्रभागका अनुसार १०.९३ ग्राम ब्राउन सुगर फेला परेको हो। प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो