अमेरिकाले दियो आफ्ना नागरिकलाई युक्रेन छाड्न आदेश

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

एजेन्सी | अमेरिकाले दूतावासका कर्मचारीका परिवारलाई युक्रेन छाड्न आदेश दिएको छ । अमेरिकी विदेश बिभाग (स्टेट डिपार्टमेन्ट)ले युक्रेनको किभमा रहेको अमेरिकी दूतावासका कर्मचारीका परिवारलाई देश छाड्न आदेश दिएको हो ।

युक्रेनको कुनै पनि ठाउँमा रुसी सैन्य कारबाहीले युक्रेन छोड्ने अमेरिकी नागरिकहरूलाई सहयोगसहित कन्सुलर (दूतावाससम्बन्धी ) सेवाहरू प्रदान गर्ने विदेश विभागले बताएका छन् ।

विदेश विभागले व्यावसायिक रूपमा उपलब्ध उडानहरूमा प्रस्थान गर्न सक्नेहरूलाई आग्रह गरिरहेको छ ।

रुसको निरन्तर सैन्य निर्माण र गलत सूचना अभियानका कारण धेरै सावधानी अपनाएर निर्णय गरिएको हो विदेश विभागका एक वरिष्ठ अधिकारीले भनेका छन् ।

रुसले युक्रेनको सीमानामा एक लाखभन्दा बढी सेना जम्मा गरिसकेको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा कुनै पनि समयमा आक्रमण गर्नसक्ने हुनाले अमेरिकाले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेको सिबिएस न्युजले जनाएको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply