Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

दूध ‘मास्टर’ले कृषिमा ल्याए परिवर्तन

फागुन १३, नारायणपुर | दाङको गढवा गाउँपालिका–४ का हरि यादवलाई धेरैले दूध मास्टर भनेर चिन्छन् । दीपेन्द्र मावि पर्सेनीमा अध्यापन गर्दै आउनुभएका यादवले व्यावसायिक भैँसीपालन मात्र गर्नुभएको छैन, गाउँका कृषकबाट दूध सङ्कलन गरी बजारसम्म पु¥याउँदै आउनुभएको छ । यादवले गाउँको कृषि क्षेत्रमा परिवर्तन नै ल्य

February 25, 2019 चितवन - CTW, समाज

भूकम्पपीडितले घर बनाउन पाएनन्

फागुन १३, चितवन । झण्डै चार वर्षअघिको भूकम्पका कारण जिल्लामा घर क्षति भएकामध्ये एक हजार ६५५ परिवारको आफ्नै जग्गा नहुँदा पुनःनिर्माणबाट वञ्चित भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आफ्नै जग्गा नहुनेलाई जग्गा खरीदका लागि रु दुई लाखसमेत दिने भए पनि सो रकमले जग्गा खरीद गर्न नसकिने भन्दै लाभग्र

१५ श्ययाको अस्पताल बन्दै

फागुन १३, बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरी देउराली गाउँपालिका–५ पोखरीचौरीस्थित ढाँटखर्क भालचौरमा १५ श्ययाको अस्पताल बन्ने भएको छ । 

साविक धुसेनी शिवालय स्वास्थ्यचौकीलाई ‘अपडेट’ गरी १५ श्ययाको अस्पताल बन्ने तयारी भइरहेको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं

किसानलाई हाते मिनी ट्रिलर

फागुन १३, सल्यान । कपुरकोट गाउँपालिकाले किसानलाई मिनी ट्रिलर हस्तान्तरण गरेको छ । किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाइ उत्पादन बढाउन किसान समूहलाई मिनी ट्रिलर हस्तान्तरण गरिएको हो । 

गाउँपालिकाको ५० प्रतिशत अनुदान र बाँकी किसान समूहले व्यहोर्नेगरी वितरण गरि

मोरङमा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु

फागुन १३, उर्लाबारी | मोरङको मिक्लाजुङ गाउँपालिका– ९ स्थित मधुमल्ला तोरीबारी सडक खण्डमा गएराति ट्याक्टरको ठक्करबाट पैदलयात्री एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । 

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२त ६६५० नंको ट्याक्टरको ठक्करबाट सोही ठाउँकी ३२ वर्षीया माया तामाङको मृत्यु भएको इल

प्रहरीद्वारा एकलाख अफिमका बिरुवा नष्ट

फागुन १३, सुर्खेत | जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार एक लाख लागुऔषध अफिमका बिरुवा नष्ट गरेको छ । लेकबँेसी नगरपालिका–८ लामिडाँडा सुर्खेतमा खेती गरिएका एक लाख बढी अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक निरञ्जन घिमिरेको नेतृत्वम

चिनीया सामानमाथि अमेरिकी राष्ट्रपति ट्रम्पले गरे यस्तो घोषणा

फागुन १३, वासिङ्टन | संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा “सन्तोषजनक प्रगति” भएको भन्दै चिनीया सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताउनुभएको छ । 

दुई मुलुकबीचको व्यापार सम्झौताका लागि चिनीया राष्

कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी

फागुन १३, सुर्खेत | कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी रहेको छ । 

प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशले राजधानी वीरेन्द्रनगर सुर्खेतमा फागुन ११ गतेदेखि सञ्चालन गरेको ‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता २०७५’ अन्तर्गत सुर

प्रियंका र आयुशमान अभियानकर्मीमा नियुक्त

फागुन १३, काठमाडौँ | नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियानकर्मी नियुक्त हुनुभएको छ । वन तथा वातावरण मन्त्रालयको यही फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले उहाँहरूलाई अभियानकर्मी नियुक्त गरेको जनाइएको छ । 

देशभर स्वच्छ वातावरण बनाउन जनचेत

काठमाण्डौको आकाशमा सेनाको हेलिकोप्टर फनफनी, यस्तो छ कारण

फागुन १३, काठमाण्डौ । सोमबार काठमाण्डौको आकाशमा नेपाली सेनाको हेलिकोप्टर घुमिरहेको छ । नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवसको दिन हुने कार्यक्रमको ‘रिहर्सल’का लागि हेलिकोप्टर चलाएको हो ।

सेनाका अनुसार आउँदो २० गते मनाइने शिवरात्री तथा सेना दिवसको दिन हेलिकोप्टरबाट पुष्पवृष्टिसहितका

डा. भोला रिजालको सल्लाहमा खाने भियाग्रा भन्दा हाम्रो प्रस्तूतिले धेरैलाई इमोसनमा ल्याउँछ–ज्योति मगर

पर्वत । प्रथम राष्ट्रिय मगर महोत्सवमा आईतवार हट तथा चर्चित गायिका ज्योति मगरले दर्शकहरुलाई कपडा खोलेरै मनोरन्जन दिईन । स्टज चढ्दा शरिरले थाम्न नसक््ने गरि लगाएका कपडा एकाएक खोलिन र भनिन मनोरन्जनका लागी सवैथोक गर्न मिल्छ । आफूलाई जे राम्रो लाग्छ तेहि गर्ने हो । म सवै जातजाति धर्म