मलेसिया, साउदी, कतार, दुबई लगायत देशहरुको पैसाको मूल्य कति ? सुचिसहित
फागुन १३, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा छ ।
आज सोमबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्

