Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

भारतमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ६९ पुग्यो

फागुन ११, भारत । भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ । 

अन्य २०० जना विरामी भएर अस्पतालमा रहेका अधिकारीहरुले शनिबार जनाएका छन् । मृत्यु भएका र विरामी भएका सवै जना मजदुर रहेको बताइएको छ । 

यो बाहेक भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ता

सखीको विमर्श एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न

भाष्कर के.सी । फाल्गनु ११, कञ्चनपुर । मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको पहिलो उपन्यास सखीको विमर्श एवं अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार भएको अन्तरक

मेरी बास्सैका राजु मास्टरको फेसबूक ह्याक, सबैलाई गरे यस्तो आग्रह

फागुन ११, काठमाडौं । मेरी बास्सैका हाँस्यकलाकार राजु पौडेल अर्थात मेरी बास्सैका राजु मास्टरको फेसबूक ह्याक भएको छ । विगत ९ वर्षदेखि प्रयोग गर्दै आएको फेसबूक ह्याक भएपछि उनले प्रहरीमा उजुरी दिएका छन् । 

साताको शेयर बजार: अर्ब पनि पुगेन कारोवार

फागुन ११, काठमाडौँ | धितोपत्र बजारमा यस साता कूल १७३ कम्पनीको शेयर कारोबार भए पनि कारोवार रकम रु एक अर्बसमेत पुग्न सकेन । निरन्तर ओरालो लाग्दै आएको बजार यस साता पनि असन्तुलित रह्यो । 

नेपाल स्टक एक्सचेञ्जकाअनुसार रु ९९ करोड पाँच लाख ६७ हजार ४६३ मूल्य बराबरको ३५ लाख ७६ हजार ८४१ कित्

मार्तडी–कोल्टी सडक अवरुद्ध

फागुन ११, बाजुरा | लगातारको हिमपातसँगै वर्षाका कारण एक महीनादेखि मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ । 

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको अभाव हुनुका साथै आवतजावतमा समेत निकै समस्या भएको छ । गत माघबाट शुरु भएको हिउँदे वर्षा र हिमपातले मार्तडीदेखि पूर्वीउत्तर क्षेत्रका चार स्थान

गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत, भदौदेखि व्यावसायिक उडान

रमेश लम्साल | फागुन ११, काठमाडौँ | सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधा

अपाङ्गता भएकी २० वर्षीया युवती बलात्कृत

फागुन ११, सप्तरी | बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईलाई पक्राउ गरेको छ । 

कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २५ वर्षीय भीम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखियालाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले पक्राउ गरेको जनाएको छ । ललाइ

कपिलवस्तुमा अवैध चाँदीसहित एक जना पक्राउ

फागुन ११, जितपुर | कपिलवस्तुमा प्रहरीले रु पाँच लाख बराबरको अवैध चाँदीसहित एकलाई पक्राउ गरेको छ । 

कपिलवस्तु नगरपालिका–१ तौलिहवा बसपार्कबाट भारतको जिल्ला सिद्धार्थनगर ग्राम उस्का बजार बस्ने वर्ष ७६ का ओमप्रकाश बर्मालाई प्रहरीले चाँदीसहित नियन्त्रणमा लिएको हो । विशेष सुराकीका आधारमा

February 23, 2019 दैलेख - DLK, समाज

सय हेक्टरमा सुन्तला बगैँचा

फागुन ११, दुल्लु | दैलेखको दुल्लु क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १०० हेक्टर जमीनमा सुन्तलाको बगैँचा बनाउने भएको छ । 

उक्त परियोजनाको कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले आगामी आर्थिक वर्षमा दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका १०० हेक्टर जमीनमा सो बगैँचा बन

चोरीका मोबाइलसहित ४ जना काठमाडौंबाट पक्राउ

फागुन ११, साँखु | महानगरीय प्रहरी प्रभाग कपनले २८ थान मोबाइलसहित चोरी गर्ने चारलाई पक्राउ गरेको छ । 

बूढानीलकण्ठ नगरपालिका–१० निलोपुल नजिक हिँडिरहेका बालबालिकामाथि प्रहरीले जाँच गर्दा उक्त मोबाइलसहित चार्जर, मल्टिपलक, एयरफोनलगायतका सामग्री बरामद गरेको थियो । पक्राउ पर्नेमा काभ्रेपल

शान्तिका लागि भेनेजुएलाका सिमानाका बन्द

फागुन ११, भेनेजुएला | भेनेजुएलाको राष्ट्रिय निर्वाचक सभाका अध्यक्ष डिओस्डाडो काबेल्लोले देशमा शान्ति स्थापनाका लागि छिमेकी मुलुक कोलम्बियासँगको सिमानाका बन्द गरिएको बताउनु भएको छ । 

देशको ताचिरा राज्यमा पर्ने सिमानामा बन्द गरिएको उहाँले शुक्रबार जानकारी दिनु भएको समाचारमा जनाइएको छ

विषाक्त मदिरा सेवन गर्दा भारतमा २५ चिया मजदुरको मृत्यु

फागुन १०, भारत | भारतमा विषाक्त मदिरा सेवन गरेकाले १५ महिला सहित २५ जनाको मृत्यु भएको छ । 

देशको उत्तरपूर्वी राज्य असाममा पर्ने ठाउँमा भएको घटनामा मदिरा सेवनकर्ताहरुको सेवन गरेको केहीबेरमै निधन भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । 

भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत