Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सर्लाहीमा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ११, सर्लाही । सर्लाहीमा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबारमात्र सोरुमबाट खरिद गरेर ल्याएको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा हरिपुर नगरपालिका -१ का २९ वर्षीय चालक राजेश  महतोको ज्यान गएको हो ।

गुडिरहेको ट्रयाक्टर सडकमा पल्टिएपछि एक्कासि आगो लागेको स्थानीय बताएका छन । गम्भीर घाइते भएका उनको थप उपचारको लागि चितवनको भरतपुर लादै गर्दा बाटोमै मृत्यु भएको हो ।

परीक्षणको लागि ट्रयाक्टर चलाउने क्रममा अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।