Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

Author: kit

कांग्रेस महामन्त्री पदको मतगणना सुरु !

पुस १, काठमाडौँ | नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले १० : २० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको र छ घण्टाभित्र मतपरिणाम आइसक्ने राससलाई जानकारी दिए

कांग्रेस उपसभापतिमा खड्का र गुरूङ निर्वाचित ! गच्छदारद्वारा पुनः मत गणनाको माग !

पुस १, काठमाडौँ | कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी भएका छन्। अन्तिम मत परिणामअनुसार खड्काले २१२१ र गुरूङले १९०८ मत ल्याएर विजयी भएका हुन्। खड्का सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने गुरूङ शेखर कोइराला समूहका नेता हुन्।

देउवा पक्ष

केपी ओलीले आपराधिक क्रियाकलाप गरे : झाँक्री

मङ्सिर २९, काठमाडौँ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत रहेको बताएकी छन्। जनकपुर पुगेकी मन्त्री झाँक्रीले बुधवार पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओली लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ उद्

थप २८० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु !

मङ्सिर २९, काठमाडौँ | पछिल्लो २४ घण्टामा नेपालमा २८० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २५२ जना र एन्टिजन परिक्षण गर्दा २८ जना गरि जम्मा २८० जना नयाँ संक्रमित थपिएका हुन् ।      

समयमै सचेत नभए कांग्रेस तस्करकाे पार्टी बन्ने खुलासा !

मङ्सिर २९, काठमाडौँ | नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले समयमै सचेत नभए कांग्रेस तस्करको पार्टी हुने बताएका छन्। शेखर कोइरालाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले यस्तो बताएका हुन्।

उनले पार्टी हुकुमी शैली र व्यक्तिबाट नभई विचारबाट चल्नुपर्ने बताए। उनले भने, ‘सा

विश्वविद्यालयका विभिन्न विधामा एक हजार ४४९ स्नातक विद्यार्थी दीक्षित !

मङ्सिर २९, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्विद्यालय ज्ञान, सीप र सिकाइको केन्द्र भएको बताएका छन् । काठमाडौं विश्विद्यालयको २७ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय मानव जातिलाई जीवन जीउन प्रेरणा दिने र मार्गदर्शन गर्ने महत्वपूर्ण थलो भए

कैलालीमा बस र जिप ठोक्किदा २६ जना घाइते !

 मङ्सिर २९, काठमाडौँ | कैलालीमा बस र जीप एकआपसमा ठोक्किदा कम्तीमा २६ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका-३ को गोराङ्गेमा काठमाण्डौँबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ००२–००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको से १ च १५९३ नम्बर

देउवासँग सहकार्य र संघर्षको सम्बन्ध कस्तो रहन्छ ?

मङ्सिर २९, काठमाडौँ | नेपाली काँग्रेसका नेता गगन थापाले अब कुनै गुटको होइन, समग्र काँग्रेसको सभापति बन्न नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। समूहका तर्फबाट महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद दिन आज आयोजित कार्यक्रममा उनले भने, ‘सभापतिलाई खुला आग्रह छ, अब धेरै कुरा नयाँ इन

कोरोनाबाट मृत्यु हुनेको संख्या आठ लाख नाघ्यो ! उच्च जोखिम कायमै !

एजेन्सी | संयुक्त राज्य अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ। यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या मंगलबार ८ लाख नाघेको यहाँका स्वास्थ्य अधिकरीहरुले पनि स्पष्ट गरेका छन्। मंगलबार यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या ८ ला

रुसी राष्ट्रपति पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोँबीच फोनवार्ता, के भयो कुराकानी ?

एजेन्सी | रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोनवार्ता भएको छ। उनीहरुबीच मंगलबार फोनमा कुराकानी भएको बताइएको छ। उनीहरुबीचमा खासगरी युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ।

उनीहरुले सो विषयमा कुराकान

विमानस्थलबाट १ किलो सुनसहित पाँच बंगलादेशी पक्राउ !

मङ्सिर २९, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३११ ग्राम सुन, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल इस्लाम र ३७ वर्षीय एमडि मिराज

कांग्रेस महाधिवेशन : आज उपसभापति पदको मात्र मतगणना हुने !

मङ्सिर २९, काठमाडौँ | नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए ।

उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने उनले बताए ।