अमेरिकामा संसारभरकै उच्च मृत्युदर ! कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो !

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>एजेन्सी | </b>संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ। संसारमा कोरोना महामारी सुरु भएपछि हालसम्म अमेरिकामा मर्नेहरुको संख्या ८ लाख नाघेको हो।<br></p><p>पछिल्लो समय सार्वजनिक जोन्स हप्किन्स ब्लुमवर्गको तथ्यांकले अमेरिकामा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको देखाएको हो। जुन संसारभरकै उच्च मृत्युदर हो।</p><p>सो तथ्यांकअनुसार मर्नेहरुमा बुढापाका र कोभिड-१९ विरुद्ध खोप नलगाएका मानिस बढि छन्। सन् २०२१ र २०२० मा सबैभन्दा बढि मृत्यु भएको छ। अमेरिकाभर सोमबारसम्म कोरोना संक्रमितको संख्या ५ करोड नाघेको बताइएको छ।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply