2026-07-11 03:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् कांग्रेस सभापति उम्मेदवार काेईरालाका सात सङ्कल्प !

2021-12-12

मङ्सिर २६, काठमाडौँ | नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले सात सङ्कल्प प्रस्तुत गरेका छन् । शेखरले एक पटक र यसै पटक भन्ने नारा प्रस्तुत गर्दै सात सङ्कल्प प्रस्तुत गरेका हुन् ।

शेखरका सङ्कल्पमा संविधान कार्यान्वयनको प्रतिबद्धता, वैचारिक स्पष्टता, सुदृढ संगठन, विधानको पूर्ण पालना, क्रियाशील र जिम्मेवार भातृ एवं शुभेच्छुक संगठन, अनुभव र ऊर्जासहितको सशक्त काँग्रेस निर्माण, पारदर्शी निर्णय, जवाफदेही नेतृत्व, उत्तरदायी पार्टी, सहभागितामूलक लोकतान्त्रिक अभ्यास र प्रशिक्षित, मजबुत संगठन रहेका छन् ।

उनी संस्थापनइतर समूहका सभापतिका उम्मेदवार हुन् । उनले ‘एक व्यक्ति एक जिम्मेवारी : एक पटकको लागि मेरो उम्मेदवारी’लाई आफ्नो नारा बनाएका छन् ।






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या