Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

फाल्गुनन्द गाउँपालिकाले कृषी तथा सडकलाई मुख्य प्राथमिकतामा राख्ने

कमल घिमिरे । जेठ २२ । पाँचथर, पाँचथरको फाल्गुनन्द गाउँपालिकाले आगामी आर्थिक वर्षमा आधारभुत आवश्यकतालाई मुख्य प्राथमिकतामा राखेर वजेट विनियोजन गर्ने भएको छ । 

पालिकामा अझै पनी मुख्य समस्या आधारभुत आवश्यकता नै भएकोले कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार तथा सडकलाई मुख्य प्राथमिक

पाँचथरका पत्रकारलाई फोटो पत्रकारीता तालिम

कमल घिमिरे। चैत्र १३ । पाँचथर, पत्रकारहरुका लागी ३ दिने फोटो पत्रकारिता तालिम पाँचथरको फिदिममा सम्पन्न  भएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरको आयोजना तथा मिक्लाजुङ गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो । तालिममा २० जना पत्रकारहरु सहभागी रहेको पत्रकार महाँ

पाँचथरको फालेलुङमा आध्यात्मिक सन्देश कार्यक्रम हुने

कमल घिमिरे । चैत्र ४ । पाँचथर , पाँचथरको फालेलुङ गाउँपालिका – ६ बरभञ्ज्याङमा आध्यात्मिक सन्देश कार्यक्रम हुने भएको छ ।

हेभेन्ली पाथ फालेलुङ ५ र ६ को संयुक्त आयोजनामा हुने कार्यक्रम दुइ दशक पछी हुन लागेको हो । कार्यक्रममा हेभेन्ली निर्भाणा पाथका सुत्रधार, प्रेमवादका दार्शनिक ॐनन्द

प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्ने चुम्लुङको माग

कमल घिमिरे । चैत्र २ । पाँचथर,  किरात याक्थुङ चुम्लुङले  प्रदेश नम्बर १ को नाम लिम्बुवान किरात हुनुपर्ने माग गरेको छ ।

पाँचथरको फिदिममा सम्पन्न भएको ११ औँ राष्ट्रिय महाधिवेशनको नव गठित संघिय कार्य समितिले पत्रकार सम्मेलन गर्दै लिम्बुवान किरात नामाकरण गर्नुपर्ने माग गरेको हो ।

कांग्रेस गठबन्धनमा जाँदैन – केन्द्रीय सदस्य ढुंगाना

कमल घिमिरे । फाल्गुन २८ । पाँचथर, बैशाखमा हुन लागेको स्थानिय निर्वाचनमा नेपाली कांग्रेस कुनै पनी गठबनधनमा नजाने केन्द्रीय सदस्य राजिव ढुंगानाले बताएका छन् ।

नेपाल प्रेस युनियन पाँचथरले शनिबार फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै स्थानीय चुनावमा कुनै पनी दल सँग तालमेल नगर

महासंघको तालिम वर्षः खोजमुलक पत्रकारिता तालिम सम्पन्न

 कमल घिमिरे । फाल्गुन २५ । पाँचथर, पाँचथरको फिदिममा तीन दिने खोजमुलक पत्रकारिता तालिम सम्पन्न भएको छ । 

तुम्वेवा गाउँपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आयोजना गरेको तालिममा पाँचथर ताप्लेजुङ र तेह्रथुम जिल्लाका ३५ जना पत्रकारहरु सहभागी रहेका थिए । ताल

अपङ्गता भएका व्यक्तिहरुको लागी आलु चिप्स बनाउने तालिम सम्पन्न

कमल घिमिरे । फाल्गुन २१ । पाँचथर, पाँचथरको फिदिम नगरपालिकाको शिवामा अपङ्गता भएका व्यक्तिहरुको लागी ३ दिने आलु चिप्स बनाउने तालिम सम्पन्न भएको छ । 

फिदिम नगरपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा अपाङ्ग सेवा समुहको आयोजनामा भएको तालिममा अपङ्गता भएका व्यक्ति र अभिभावक गरी १५ ज

प्रतिमा र चेतबहादुरले ल्याए ‘बाजा घन्काउ छालाको’

माघ १४, काठमाडौँ | प्रतिमा अर्याल र चेतबहादुर बुढाथोकीको स्वर रहेको काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक भएको छ । गीतमा शब्द संगीत समेत गायक बुढाथोकीकै छ । गीतको म्युजिक भिडियोमा सञ्चिता शाही, रेशम फिरिरि, सन्तोष मगराती र चेतबहादुर बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियो

ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ : डब्लूएचओ

माघ १४, काठमाडौँ | एजेन्सी | कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन्।

‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भ

खोप लगाइसकेपछि देखिन्छ यस्तो असर, के गर्ने-के नगर्ने ?

कमल बिक्रम जिसी, माघ १४, काठमाडौँ | सरकारले कोरोनाविरुद्धको खोप प्रत्येक व्यक्तिका लागि अनिवार्य गरेको छ । सरकारले यो निर्देशन जारी गरेसंगै दैनिक रुपमा कोरोना विरुद्धको खोप लगाउने सख्या बढ्दै गएको छ । खोप तोकिएका स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निशुल्क रुपमा दिइदैं आइरहेको छ । कोरो

पछिल्लो २४ घण्टामा देशभर २५ जनाले गरे आत्महत्याको प्रयास

माघ १४, काठमाडौँ | गएको २४ घण्टामा देशभर २५ जनाले आत्महत्याको प्रयास गरेका छन्। आत्महत्याको प्रयास गर्नेमध्ये दशजनाको मृत्यु भएको छ भने १५ जनाको उद्धार गरिएको छ। 

त्यसमध्ये झुण्डिएर आत्महत्या गर्नेको संख्या ९ र विष सेवन गर्नेको संख्या एक रहेको छ । भुण्डिएर आत्महत्या गर्न खोज

कहिलेदेखि लाग्छ घाम ?

माघ १४, काठमाडौँ | पछिल्ला केही दिनयता काठमाडौँलगायत देशभरको मौसम बदली भइरहेको छ । हुस्सु, कुहिरोले गर्दा देश चिसिएको छ ।

यो क्रम अझै केही दिन जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । माहाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार अझै केही दिन मौसम बदली हुनुका साथै चिसो क