Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

रुसको पूर्ण ग्यास आपूर्ति बन्द युरोपका लागि महामारी

माघ १४, काठमाडौँ | एजेन्सी | अमेरिका र उसका गठबन्धनहरुले रुसी ग्यास आपूर्ति बन्द भएमा त्यसको आपतकालीन योजना बारे सोचिरहेका छन् । रुसी ग्यास, व्यापार र युरोपका घरहरुको न्यानोका लागि महत्वपूर्ण रहँदै आएको छ । युक्रेनसँगको तनावको समयमा  यो आपूर्ति बन्द हुने अवस्थामा पनि पुग्न सक्छ ।
<

पोर्चुगलमा एक नेपाली युवाले गरे आत्महत्या

माघ १४, काठमाडौँ | विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् ।

गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्।

उनलाई बस्ने घरभन्दा केही परको स्थ

ई–सेवा मनी ट्रान्सफर र कतारको युनिमोनी एक्सचेन्जबीच सम्झौता

माघ १४, काठमाडौँ | ई–सेवा मनी ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी युनिमोनीसँग रेमियान्स भुक्तानी सम्झौता गरेको छ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनी मार्फत नेपाल पैसा  पठाउन सक्नेछन् ।  युनिमोनीका कतारमा भएका ९ वटा शाखाबाट नेपालका ६० भन्दा धेरै बैंकमा वा इवा वाले

यी गर्भवती महिलाको पेट देखेर आश्चर्यमा परे मानिस

माघ १४, काठमाडौँ | एजेन्सी | आमा र बच्चाको सम्बन्ध दुनियाँमा सबैभन्दा अनमोल हुन्छ । ९ महिनामा कोखमा राखेर एक महिलाले बच्चालाई जन्म दिन्छिन् । गर्भमा बच्चालाई राखेर जन्माउँदा एउटी महिलाले  धेरै पीडा सहनुपर्छ । यस्तै, एउटी महिलाको विषयमा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । एउटा महिलाको प

मंगल ग्रहमा यसअघि अनुमान गरेभन्दा अघि नै पानीको संकेत भेटिएको दाबी

माघ १४, काठमाडौँ | एजेन्सी | मंगल ग्रहमा यसअघि अनुमान गरिएभन्दा पहिल्यै पानीको संकेत भेटिएको वैज्ञानिकहरुले बताएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार रातो ग्रहसमेत भनेर चिनिने मंगल ग्रहमा दुई अर्बदेखि साढे दुई अर्बभन्दा अगाडि नै पानी रहेको प्रमाण भेटिएको वैज्ञानिकहरुले बताएका हुन्

रुस-युक्रेन तनाव : अमेरिकी निशानामा रुसी ग्यास पाइपलाइन

एजेन्सी | अमेरिकाले रुसले युक्रनमाथि आक्रमण गरे रुसी ग्यास पाइपलाइनलाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले रुसको नर्ड स्ट्रिम २ पाइपलाइन प्रोजेक्ट अगाडि बढ्न नसक्ने चेतावनी दिएको हो।

उनले भने, ‘म के स्पष्ट पार्न चाहन्छु भने यदि रुसल

आधिकारिक रूपमा टाटा समूहले किन्यो एयर इण्डिया

एजेन्सी | भारतको प्रतिष्ठित टाटा समूहले एयर इण्डियालाई आधिकारिकरूपमा आफ्नो स्वामित्वमा ल्याएको छ । आज भएको सम्झौताअनुसार टाटा समूहले भारत सरकारको स्वामित्वमा रहेको एयर इण्डियालाई अधिग्रहण गरेको हो ।

भारत सरकारलाई निरन्तर घाटा भइरहेको एयर इण्डिया टाटा समूहले लगेपछि केन्द्रीय नागरि

विद्युत् सेवा अवरुद्ध हुँदा दियालोको भर

माघ १३, काठमाडौँ | एक हप्तादेखि विद्युत् सेवा बन्द हुँदा याङगु गाउँका सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन् । हुम्लाको सिमकोट गाउँपालिका–८ को उक्त गाउँका बासिन्दाले  हप्ता दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा दिन कटाउँदै आउनुपरेको हो ।

विद्युत् सेवा अवरुद्ध हुँदा

शिक्षकको विज्ञापनमा कतिले दिए आवेदन ?

माघ १३, काठमाडौँ | स्थायी शिक्षकका लागि दुई लाखभन्दा बढीले आवेदन दिएका छन् । 

शिक्षक सेवा आयोगले प्राथमिक, निम्नमाध्यमकि  र माध्यमिक तहमा गरी साढे १७ हजारका लागि विज्ञापन आह्वान गरेको थियो । जसमा कुल साढे दुई लाखभन्दा बढीले आवेदन दिएको आयोगले जनाएको छ । यो कुल मागभन्दा

मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता

माघ १३, काठमाडौँ | केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको  तथ्याङ्क वि.सं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम  देखिएको हो

२४ घण्टामा ५ हजार बढी निको भए, साढे ५ लाख बढीले लगाए खोप

माघ १३, काठमाडौँ | पछिल्लो २४ घण्टामा ५ हजार बढी कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना निको भएको जानकारी दिएको हो । यस्तै सोही अवधिमा ५ लाख ५४ हजार  ५६६ जनाले खोप लगाएका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाभाइरसब

विदेशमा रहेका नेपालीलाई पनि क्रिप्टोकरेन्सी कारोबारमा निषेध

माघ १३, काठमाडौँ | अनलाइन मुद्रा (भर्चुअल करेन्सी) ‘क्रिप्टोकरेन्सी’ लगायत नेटवर्क मार्केटिङको कारोबार विदेशमा रहेका नेपालीले पनि गर्न नपाउने नेपाल राष्ट्र बैंकले जनाएको छ ।  

बैंकले भनेको छ, ‘नेपालभित्र रहेका नेपाली वा विदेशी नागरिकले यसको कारोबार गरेमा प्रहरीले पक्राउ