2026-10-02 09:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

महासंघको तालिम वर्षः खोजमुलक पत्रकारिता तालिम सम्पन्न

 कमल घिमिरे । फाल्गुन २५ । पाँचथर, पाँचथरको फिदिममा तीन दिने खोजमुलक पत्रकारिता तालिम सम्पन्न भएको छ । 

तुम्वेवा गाउँपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आयोजना गरेको तालिममा पाँचथर ताप्लेजुङ र तेह्रथुम जिल्लाका ३५ जना पत्रकारहरु सहभागी रहेका थिए । तालिमको सहजिकरण खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, महासचिव रामजी दाहाल र वर्ड भ्यु नेपालका प्रमुख केदार शर्माले गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आर्थिक वर्ष २०७८÷०७९ र २०७९÷८० लाई तालिम वर्षको रुपमा घोषणा गरे अनुसार तालिमको आयोजना गरिएको महासंघका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिनुभयो । महासंघको २०७८ भदौ २४ गते बसेको कार्यसमितिको बैठकले पत्रकारको क्षमता विकासको लागी २ वर्ष तालिम वर्षको रुपमा घोषणा गर्ने निर्णय गरेको थियो । 

तालिम वर्ष सम्पन्न गर्नका लागी दुई आर्थिएक वर्षमा सम्बन्धित क्षेत्रका विज्ञहरु सम्मिलित खोजमुलक पत्रकारिता तालिम, फिचर लेखन तालिम, मल्टिमिडिया रिपोर्टिङ तालिम, अनलाईन पत्रकारिता तालिम, फोटो पत्रकारिता, आर्थिक वातावरण, खेलकुद लगायतका पत्रकारिता सम्बन्धी तालिम सञ्चालन गरिने महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने