Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

कजाकस्तान हिंसामा २२५ जनाको मृत्यु

माघ २, काठमाडौँ | कजाकस्तानमा एक साता लामो हिंसामा २२५ जनाको मृत्यु भएको छ । इन्धनको मूल्य बृद्धि विरुद्ध भएको प्रदर्शनमा उनीहरुको मृत्यु भएको सरकारले पुष्टि गरेको हो । ‘आपतकालको समयमा मारिएका २२५ शवको अन्त्येष्टि भएको छ,’ अभियोजनकर्ताको कार्यलयका एक अधिकारीले भने । प्रदर्शनका क्रममा मारिए

५९ लाख युवा वैदेशिक रोजगारमा उडे !

माघ २, काठमाडौँ | मंसिर महिनासम्ममा ५९ लाख युवा वैदेशिक रोजगारमा गएका छन् । सुरक्षित आप्रवासन परियोजना (सामी)द्वारा वैदेशिक रोजगारका बारेमा प्रहरीलाई जानकारी दिने उद्देश्यले विराटनगरमा आयोजित एकदिने अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो ।    

परियोजनाले दे

साउदीमा अलपत्र १६ नेपाली कामदारको उद्धार

माघ २, काठमाडौँ | साउदी अरबमा अलपत्र परेका १६ जना नेपाली कामदरहरुको उद्गार गरिएको छ । वैदेशिक रोजगारीका लागि साउदी पुगेका १६ जना कामदारहरुरो सामाजिक अभियन्ताहरूले उद्धार गरेका हुन् । ती १६ जना नेपाली ९ महिनादेखि तलबविहीन भएर अलपत्र परेका थिए । उनीहरूलाई समाजिक अभियान्ताहरुको पहलमा उद्धार&n

मलेसियाले जनवरी अन्तिमदेखि विदेशी कामदार लैजाने

माघ २, काठमाडौँ | मलेसियाले आगामी हुई सातादेखि बिदेशी कामदार भित्र्याउने भटको छ । मलेलियावे यहि जनवरी २८ बाट विदेशी कामदार लिमे भएको हो । शुरूमा प्लानटेशन  क्षेत्रमा विदेशी कामदार लैजाने र आगामी फेब्रुअरी १५ तारेखदेखि उत्पादन, सुरक्षा, सेवा तथा घरेलु सहायकमा विदेशी कामदार लैजाने मलेसि

जापानमा सुनामी आउन सक्ने खतराको सूचना जारी

एजेन्सी | जापानको मौसम विज्ञान एजेन्सीले त्यहाँ सुनामी आउन सक्ने चेतावनीयुक्त सन्देश जारी गरेको छ । 

जापानमा शनिबार मध्यराति तिर यो सूचना जारी गरिएको हो ।

टोंगामा ज्वालामुखी विस्फोट भएको थियो । शनिबार त्यहाँ शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि त्यहाँ सुनामी आउन सक्ने भन

६० शब्दको ‘नास्ट गान लेख्ने’लाई ५० हजार पुरस्कार

माघ २, काठमाडौँ | नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नास्ट गान तयार गरी पेश गर्न इच्छुकहरूलाई आग्रह गरेको छ।

आज सूचना निकालेर नास्टले नाष्टको काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एवं नव-प्रवर्तनसम्बन्धी र यसमार्फत् देशको समृद्धिबारे पूर्णभाव प्रष्फूटन हुने गर

चर्चित पोर्न स्टार पक्राउ, प्रहरीले लगाए यस्तो आरोप

एजेन्सी | डब्लूडब्ल्यूई हल अफ फेमबाट पोर्न स्टार बनेकी ४९ वर्षीया टेमी लिन एकपटक पुनः विवादमा आएकी छिन् । टेमी लिनलाई पक्राउ गरिएको छ । यसपटक उनीमाथि ‘चरमपन्थको धम्की’ दिएको आरोप लागेको छ । उनलाई अमेरिकाको न्यूजर्सीबाट पक्राउ गरेर हिरासतमा लिइएको छ ।

टेमी लिनमाथि विभिन्न आरोपमा प

आइतबार सुनमा ओरालो, तोलामा कति ?

माघ २, काठमाडौँ | आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । 

महासंघका अनुसार घटेको मूल्य अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र चाँदी एक हजार

यी १३ पेशामा हुनेलाई आजबाट कोरोनाविरूद्धको बुस्टर डोज

माघ २, काठमाडौँ | कोभिड महामारी फैलिरहेको बेला सरकारले आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिन शुरु गर्ने भएको छ । सरकारले अग्रपंक्तिमा खटिनेहरुलाई आजबाट बुस्टर डोज खोप उपलब्ध गराउने भएको हो ।  

आजबाट शुरु हुने बुस्टर डोज लगाउन पाउनेहरुमा अस्पताल तथा स्वास्थ्य संस्थाम

सुर्खेतमा बुलबुले भ्यू टू होटेलबाट लागूऔषधसहित १० पक्राउ

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुलबुले भ्यू टू होटेलबाट लागूऔषधसहित १०  पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार ६३० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, चार ग्राम चरेस र

एक घण्टाको यात्रा २० मिनेटमा

माघ २, काठमाडौँ | म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको छ । बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको सडक निर्माण भएपछि यात्रा अवधि छोटिएको हो । स्थानीयवासी दुर्गाबहादुर केसीले सडक निर्माण

आजदेखि अनलाइन पुनः श्रम स्वीकृति जारी, कसरी लिने ?

माघ २, काठमाडौँ | सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै