Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

नेपाल–बेलायत श्रम वार्ता : छिट्टै टुङ्गो लाग्ने तर कहिले ?

माघ २, काठमाडौँ | रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

नयाँन

सुर्खेतमा निस्सासिएर एकैघरका चारजनाको मृत्यु

माघ २, सुर्खेत | वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा निस्सासिएर एकैघरका चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको पाँच

१२ टन मानवीय सहायता बोकेर अफगानिस्तान उड्यो नेपाली टोली

माघ २, काठमाडौँ | नेपाली जनताका तर्फबाट झन्डै १२ टन मानवीय सहायता बोकेर परराष्ट्र मन्त्रालय नेतृत्वको टोली अफगानिस्तान उडेको छ । लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री बोकेर हिमालयन एयरलाइन्सको विमान काबुल उडेको हो ।

परराष्ट्रमन्त्री डा नारायण खड्काका अनुसार दक्षि

आज माघ २ गते आईतबार, यस्तो छ आजको राशिफल

माघ २, काठमाडौँ | मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुल

कजाकिस्तानबाट १८ रुसी विमानले शान्ति सैनिकलाई फिर्ता ल्याउने

एजेन्सी | रुसी रक्षा मन्त्रालयका अनुसार कम्तिमा १८ विमानहरूले शनिबार सामूहिक सुरक्षा सन्धि संगठन (सीएसटिओ) मिसनका रूसी शान्ति सैनिकहरू र सैन्य सवारी साधनहरू रुसको मस्को क्षेत्र र इभानु क्षेत्रमा पठाउने भएका छन्।

आज, १५–७६ र तीन एन–१२४ रूसी सैन्य यातायात विमानहरूले इभानोभो र मस्को

मकर नुहाउन गएका युवकको खोलाले बगाएर मृत्यु

कमल घिमिरे। माघ १ । पाँचथर, पाँचथरको तुम्वेवा गाउँपालिकामा मकर नुहाउन गएका एक युवकलाई तमोर नदीले बगाएर मृत्यु भएको छ   ।

तुम्वेवा गाउँपालिका – १ रातमाटेका २९ वर्षीय इन्द्र बहादुर बुढाथोकीलाई तमोर नदीको लिक्टिङ भन्ने ठाउँमा नुहाउँदै गर्दा खोलाले बगाएको हो । 

प्याराग्लाईडिङ्गकाे क्रममा फेवातालमा खसेका व्यक्तिको सकुशल उद्धार

पुस २६, काठमाडौँ | कास्की जिल्लाको पोखरा महानगरपालिका १८ साराङ्कोट रातमाटास्थित फेवातालमा खसेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

बिहीबार लमजुङ जिल्लाको मध्येनेपाल नगरपालिका ६ भोर्लेटार घर भई पोखरा महानगरपालिका १२ मा बस्ने २३ वर्षीय ओमित गुरुङ्ग प्याराग्लाईडिङ सिक्न

खोप कार्ड हराएमा या नपाएमा के गर्ने ?

पुस २६, काठमाडौँ | एजेन्सी | हालैका दिनमा खोप कार्ड हराएका व्यक्तिहरूले खोप कार्ड नै बनाउनका लागि आफूले एक पटक पनि खोप नपाएको भन्दै थप मात्रा खोप लिएको भेटिएको विवरण पनि आएका थिए।

तर सरकारी अधिकारीहरूले खोप कार्ड हराएका र केही स्थानमा पहिले कार्ड सकिएकाले पाउन नसकेका व्यक्तिहरूले

संखुवासभामा शंकास्पद वस्तु फेला, स्थानीयमा छायाे त्रास

पुस २६, काठमाडौँ | संखुवासभाको चैनपुर नगरपालिका–६ बजार नजिकैको शंकास्पद बस्तु फेला परेको २४ घण्टा पुग्न लाग्दा पनि सेनाको बम डिस्पोजल टोली आइ नपुग्दा त्रासको वातावरण सृजना भएको छ ।

चैनपुर– ६ को टेलिकम टावर नजिकै गढी डाँडा छेउमा बिहीबार साँझ शंकास्पद बस्तु फेला परे पनि शुक्रबार अप

‘माघको पहिलो हप्तासम्म स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्छ’

पुस २६, काठमाडौँ | प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघको पहिलो हप्ताभित्र स्थानीय तहको मिति घोषणा भइसक्नुपर्र्ने बताएका छन्।शुक्रबार निर्वाचन आयोगमा स्थानीय तहदेखि संघीय संसद्सम्म प्रतिनिधित्व गर्ने दलहरुसँग छलफलमा थपलीयाले यस्तो बताएका हुन्।

आयोग प्रवक्ता शालिग्राम शर्मा प

एकैदिन ५ हजार बढीमा कोरोना संक्रमण, ३ को मृत्यु

पुस २६, काठमाडौँ | नेपालमा एकैदिन ५ हजार बढी कोरोना संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन ५०८७ जना संक्रमित थपिएका हुन्।

देशभरि २० हजार ५६० जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४२०४ र एन्टिजेनबाट ८८३ जना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ। त्यस्

ए डिभिजन लिग : एपिएफ विजयी

पुस २६, काठमाडौँ | सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गरेको छ। पहिलो हाफको इन्जुरी समयमा नवीन लामाको कर्नरमा आभास लामिछानको हेडर गोल नै एपिएफलाई जित दिलाउन पर्याप्त बन्यो।

त्यसको एक मिनेटपछि नै एपिएफका गोलकिपर युय