Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

चङ्गा उडाउन खोज्दा आफैं ३० फिटमाथि उडेपछि…

पुस २६, काठमाडौँ | यतिबेला श्रीलंकामा भएको एक घटनाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । श्रीलंकाको जाफ्नास्थित पोइन्ट पेड्रोमा आयोजित चङ्गा उडाउने प्रतियोगिताका क्रममा खिचिएको भिडियो भाइरल बनेको हो ।

भिडियोमा एउटा ठूलो चङ्गा उडाउन लाग्दा नदरस मनोहरनलाई चङ्गाले तानेर

संविधान संशोधनबारे छलफल हुँदा जोर्डनको संसदमा कुटाकुट

एजेन्सी | मध्य-पूर्वको मुलुक जोर्डनको संसदमा मंगलबार सांसदहरूबीच कुटाकुट भएको छ।

समाचार संस्था एपीका अनुसार संविधानको संशोधन विधेयकमा छलफल हुँदा कुटाकुट भएको हो।

जोर्डन राजतन्त्रात्मक मुलुक हो। सन् १९९९ देखि त्यहाँ अब्दुल्लाह राजा छन्। संवैधानिक राजतन्त्र भए पनि जोर्डनका रा

त्रिवि शिक्षण अस्पतालमा ६० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना

पुस ३०, काठमाडौँ | त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकसहित ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार दिउँसोसम्म ६० जनाभन्दा बढी चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल जनशक्ति व्यवस्थापनमा जुटेको हो।

अस्पतालका

माघ २ गते सार्वजनिक बिदा

पुस ३०, काठमाडौँ |  लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक बिदा दिइएको छ। माघे संक्रान्तिका अवसरमा आइतवार सार्वजनिक बिदा दिइएको हो।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ।

ह्याकरले चाेरे ४० करोड अमेरिकी डलर ! कसरी सम्भव भयो ?

पुस ३०, काठमाडौँ | एजेन्सी | उत्तर कोरियाली ह्याकरहरुले गत वर्ष क्रिप्टोकरेन्सी प्लेटफर्महरुमा कम्तिमा सातपटक साइवर आक्रमण गरेर करिब ४० करोड अमेरिकी डलर चोरेको एक प्रतिवेदन सार्वजनिक भएको छ । ब्लकचेन एनलाइसिस कम्पनी चेनएनलाइसिसले अन्तर्राष्ट्रिय जगतबाट अलगिएको पूर्वी एसियाली मुलुक उत्तर को

अस्ट्रेलियामा अब स्टुडेन्ट भिसामा गएकाहरुले जति पनि काम गर्न पाउने

पुस ३०,काठमाडौँ | कोरोनाका कारण कामदार अभाव हुँदै गएपछि अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि लगाइएको काम गर्ने समयको प्रतिबन्ध हटाएको छ ।

बुधबार सरकारले गरेको निर्णय अनुसार विद्यार्थी भिसामा रहेकाहरूले अब जति घण्टा काम गरे पनि हुने भएको हो । 

प्रधानमन्त्री स

मानव बेचबिखनको आरोपमा मोडल देवकोटा पक्राउ

पुस ३०,काठमाडौँ | मोडल सुधा देवकोटा पक्राउ परेकी छन्। प्रहरीले उनलाई मानव बेचबिखनको आरोपमा पक्राउ गरेको हो। मोडल देवकोटाले अमेरिका र्पुयाइदिने भन्दै दुई व्यक्तिलाई विभिन्न स्थानमा अलपत्र पारेको बताइएको छ। उनले ट्राभल एजेन्सीको आवरणमा मानव तस्करी गरेको प्रहरीले जनाएको छ।

उनले श्री

विदेश जाँदा खादा र माला, फर्किदा हत्कडी

पुस ३०,काठमाडौँ | इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका फरार अभियुक्त उदयपुर बेलका नगरपालिका–६ का गोविन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी नेपाल ल्याइएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगर साउदी अरेबियामा पक्राउ परेपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिई गएको प

लक्षण नदेखिएकाबाट ओमिक्रोन फैलिँदै

पुस ३०,काठमाडौँ | दक्षिण अफ्रिकामा भएका दुई अध्ययनबाट लक्षण नदेखिएका संक्रमितमार्फत ओमिक्रोन भेरिएन्ट सर्ने दर अत्यधिक रहेको देखिएको छ।

यसअघिको भेरियन्टको तुलनामा ओमिक्रोनको एकजनाबाट अर्कोमा सर्ने दर अत्यधिक हुनुमा यही कारण जिम्मेबार हुन सक्ने देखिएको छ।

ओमिक्रोनको अत्यधिक

करेन्ट लागेर इन्जिनियरको मृत्यु

पुस ३०,काठमाडौँ | संखुवासभाको सभापोखरी गाउँपालिका-३ बाह्रबिसेस्थितमा निर्माणाधिन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर एक इन्जिनियरको मृत्यु भएको छ । 

ललितपुर गोदावरी बस्ने सप्तरी घर भएका  सिभिल ईन्जिनियर २८ वर्षीय अनिल ठाकुरको मृत्यु भएको हो । &n

थारू बस्तीमा माघीको रौनक

पुस ३०,काठमाडौँ | बाँके र बर्दियाका थारू बस्तीमा माघीको रौनक सुरु भएको छ । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीको तयारीका लागि समुदायका सबै जुटेका छन् । 

थारू समुदायका युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटीलगायत सामग्री तयार पार्न व्यस्त रहेका छन्् भने पुरुष माघीका

जागिरकाे प्रलाेभनमा दलालसँग नलाग्न साउदीस्थित नेपाली दूतावासकाे अनुराेध

पुस ३०, काठमाडौँ | राम्रो रोजगारी पाइने नाममा भइरहेको काम छोडेर ठगहरूको प्रलोभनमा नपर्न नेपाली श्रमिकहरूलाई नेपाली राजदूतावास साउदी अरवले अनुरोध गरेको छ । 

साउदीबाट फर्कनका लागि चाहिने बहिर्गमन भिसा, हवाइ टिकट, सीसीएमसी फारम भर्न, फोटोकपी खर्च लगाएको शीर्षकमा पनि अनावश्यक रू