Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

कोरोनाको तेस्रो लहरमा गम्भीर बिरामीको संख्या १५ हजार पुग्नसक्ने

पुस ३०, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरले हुने क्षतिलाई विश्लेषण गर्दै गम्भीर बिरामीको संख्या १५ हजार पुग्नसक्ने प्रक्षेपण गरेको छ । 

मन्त्रालयले पुसदेखि आउने वैशाखसम्मको कोरोनाको अवस्था आंकलन गर्दै माघको दोस्रोदेखि तेस्रो साताका बीचमा

अन्तरिक्षमा पुग्यो नेपाली स्याटेलाइट, ९ बजेर १० मिनेटमा सफल प्रक्षेपण

पुस ३०, काठमाडौँ | नेपालमै निर्माण गरिएको पहिलो स्याटेलाइट ‘सानो स्याट–१’ बिहीबार राति सफल प्रक्षेपण भएको छ । स्पेस एक्सको फाल्कोन–९ रकेटमार्फत बिहीबार अमेरिकाको केप क्यानिर्भल फ्लोरिडा स्पेस सेन्टरबाट नेपाली समयअनुसार राति ९ बजेर १० मिनेटमा प्रक्षेपण भएको हो ।

प्रक्षेपणको १ घण्ट

जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको निधन

पुस ३०, काठमाडौँ | जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको यसै महिना निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ। उनी ९१ वर्षका रहेका थिए ।

खाडी युद्धपछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको

अर्की युवतीलाई घर ल्याएपछि लिलियाले श्रीमानको हत्या गरेको स्वीकार

पुस ३०, काठमाडौँ | एजेन्सी | चर्चित मोडलले आफ्ना श्रीमानले अर्की युवतीलाई घर ल्याएका कारण आफूले उनको हत्या गरिदिएको स्वीकार गरेकी छिन् । मोडलले श्रीमानमाथि थुप्रै पटक हमला गरिन् । यी युवतीको पहिचान २७ वर्षकी भोग मोडल  लिलिया सुदाकोवाको रुपमा भएको छ । उनको तस्बिर रसियाली भोग म्यागजिन र

पुस महिनाको अन्तिम दिन बढ्यो सुनको मूल्य, तोलामा कति ?

पुस ३०, काठमाडौँ | पुस महिनाको अन्तिम दिन अर्थात् आज शुक्रबार सुनको मूल्य २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ७०० रुपैयाँ कायम भएको हो । 

गत बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ५००

घट्यो अमेरिकी डलर, कस्तो छ आज विदेशी मुद्राको विनिमयदर ?

पुस ३०, काठमाडौँ | नेपाल राष्ट्र बैंककाअनुसार आज विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९२ पैसा रहेको छ भने विक्रीदर ११८ रुपैयाँ ५२ पैसा रहेको छ ।  यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५रुपैयाँ ३० पैसा र विक्रीदर १३५ रुपैयाँ ९९ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ ए

साउथ फिल्म ‘थिरिमाली’मा नेपाली नायिका स्वस्तिमाको आइटम

पुस ३०, काठमाडौँ | अभिनेत्री स्वस्तिमा खड्काको आइटम नृत्य रहेको साउथ फिल्म ‘थिरिमाली’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४१ सेकेन्डको ट्रेलरमा स्वस्तिमा आइटमको झलकका अलवा अन्य दृश्य समेत समेटिएको छ । जसमा नेपाली कलाकार माओत्से गुरुङलाई समेत देख्न सकिन्छ । खड्का फिल्ममा एक आइटम गीतमा देखि

दार्चुलामा कोरोना खोप अभाव भएपछी..

पुस ३०, काठमाडौँ | जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ । प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो ।

प्रशासनले आदेश गरे पनि जिल्लामा कोरोनाविरुद

मोटरसाइकलको ठक्करबाट ७७ वर्षीय पैदलयात्रीको मृत्यु

पुस ३०, काठमाडौँ | झापाको भद्रपुर नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट गए राति एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । भद्रपुर–४ स्थित भद्रपुर–बनियान भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १०प ४४१९ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ७७ वर्षीय जगतबहादुर कार्कीको मृत्यु भएको जिल

प्रधानमन्त्री कप टी-२० क्रिकेटमा आज चार खेल हुने

पुस ३०, काठमाडौँ | प्रधानमन्त्री कप टी(२० क्रिकेट प्रतियोगितामा (शुक्रबार) चार खेल हुनेभएका छन्। कीर्तिपुरस्थित टियु मैदान र मुलपानीस्थित माथिल्लो मैदानमा २/२ खेल हुनेछन्। टियुमा बिहान सवा ९ बजे हुने खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्नेछन् भने सोही समय मुलपानीमा त्रिभ

मौसम पूर्वानुमान : यी स्थानमा छ वर्षा र हिमपातको सम्भावना

पुस ३०, काठमाडौँ | आज देशभरको मौसममा बदली आउने भएको छ। मोसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव यथावत रहेकाले केही दिन वर्षा, हिमपात यथावत रहने छ।

महाशाखाका अनुसार, शुक्रबार बिहान देशभरका पहाडी भूभागमा बदली भएको छ। पश्चिम तथा मध्य तराईका केही स्थानमा भने हुस्सु र क

नेकपा एमालेको नयाँ कीर्तिमान

पुस ३०, काठमाडौँ | प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ। २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो।

त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७ दिन अवरोध गरेको थियो। त्यस अवरोधलाई राष्ट