अरिङ्गालले टोकेर एक युवाको मृत्यु, एकको अवस्था गम्भीर
प्रेम सुनार/भदौ ५, गुल्मी । गए राती अरिङ्गालले टोकेर गुल्मी बडागाउँका एक युवाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । बडागाउँ–७ ठुलापोखराका ३३ वर्षिय कुमार कार्कीको मृत्यु भएको हो ।
सोही वडा चुँदरी गाउँका २९ वर्षिय कृष





