बाढीको उच्च जोखिममा सदरमुकाम चैनपुर
सम्राट सिंह/भदौ ६, बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा रहेको छ । बाहुलीगाड खोला र सेती नदी ले घेरेर बनेक
सम्राट सिंह/भदौ ६, बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा रहेको छ । बाहुलीगाड खोला र सेती नदी ले घेरेर बनेक
ललित बोहरा/भदौ ६, डडेल्धुरा । सुदुरपश्चिका मुक्त हलियाहरु हलिया मुक्त भएपछि थप समस्यामा भएको छ ।
नेपालको १२ जिल्ला लगायत सुदुरपश्चिको ९ जिल्लामा मालिकको हलो जोत्दै आएका हलियाहरुलाई २०६४ सालमा नेपाल सरकारले मुक्त घोषणा गरेको थियो ।
भदौ ६, पर्वत । रुट परमिट नभएका सडकमा ठुलो जनधनको क्षती हुने गरी सडक दुर्घटना हुन थालेपछि धौलागिरि अञ्चलमा समेत रुट परमिट नभएका सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
सोमबार पर्वत जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बै
भदौ ६, रौतहट । रौतहटको सखुअवाधमौरा–८ मा गएराति ना४त १६७१ नंको ट्र्याक्टर पल्टिँदा चालकसहित दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
चन्द्रनिगाहपुरबाट विर्तातर्फ जाँदै गरेको ट्र्याक्टर पल्टिँदा ट्रा्याक्टर चालक गरुडा नगरपाल
भदौ ६, दाङ । पुरानो रिसीविका कारण दाङमा एक युवकले २ जनाको गोली हानी हत्या गरेका छन ।
देउखुरी गढुवा ५ खबरी नाकाका ३२ वर्षीय कर्णबहादुर पुनले स्थानीय ३२ बर्षीय राजु रोका र कालु रोकालाई भरुवा बन्दुक प्रहार गरी हत्या गरेको प्रहरीले जना
भदौ ६, भीमदत्तनगर । आफ्ना दुई छोराछोरीलाई विष सेवन गराएर हत्या गरेकी कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भुडाकी २४ वर्षीया बसन्ती चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।
श्रीमान् रामलाल चौधरीसँगको सामान्य घरायसी विवादका कारण ४ वर्षीय छोरा दीपेश र ७ वर्षीया छोरी जस्मीनलाई उखुबारीमा लगेर ह
भदौ ६, पर्वत । झन्डै सात दशक अघि बन्द भएको मुलुककै ठूलो फलामखानी पुनःसञ्चालन गर्न स्थानीयले माग गरेका छन् ।
२००७ सालमा तत्कालीन सरकारले बन्द गराएको भङ्गरा गाविसमा फैलिएको फलामखानी शीघ्र सञ्चालन गर्न माग गरिएको हो । रोजगारीको अभावमा जीविकोपार्जनमा समस्या भएको भन्दै स्थानीयबासिन्दाले
भदौ ६, म्याग्दी । म्याग्दीको बेगखोलामा रु तीन करोडभन्दा बढीको लागतमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।
जिल्ला विकास समितिमार्फत बेग ५ र ७ नम्बर वडाको सीमा क्षेत्रमा रहेको बेगखोला माथि रु तीन करोड २२ लाख नौ हजार ५५२ को लागतमा ३६५.८ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको हो ।
भदौ ६, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले नारायणहिटी दरबारभित्र पूर्वबडामहारानी रत्नराज्यलक्ष्मी शाह बस्ने महेन्द्र मञ्जिलको बिजुलीको लाइन काटेको छ ।
पटकपटक ताकेता गर्दासमेत महसुस नतिरेपछि आइतबार लाइन काटिएको हो । प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका लेखाप्रमुख टीकादत्त ढकालले मह
भदौ ६, काठमाडौं । प्राधिकरणले ग्राहकसँग करिब नौ अर्ब रुपैयाँ महसुल उठाउन सकेको छैन । त्यसमध्ये नगरपालिकाले तिर्नुपर्ने सडकबत्तीको बक्यौता दुई अर्ब रुपैयाँ छ । सरकारी कार्यालयका १९ करोड रुपैयाँभन्दा छ ।
सरकारी कार्यालयलाई एक साता समय दिएर बक्यौता तिर्न ताकेता गर्ने तयारी प्राधिकरणले
भदौ ६, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीमा अरू पाँच माओवादी घटक धुव्रीकृत भएका छन् । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै ती घटकले विप्लव माओवादीमै आफूहरु ध्रुवीकृत भएको घोषणा गरेका हुन् ।
माओवादी महासचिव चन्दसहित सन्देश पौडेल, रमेश नेपाली, नेकपा मदनवादीका वि

भदौ ६, काठमाडौं । कतार सरकारले गोरखाका ३२ वर्षीय दीपक लामिछानेलाई डिपोर्ट देश निकाला गर्ने तयारी गरेको छ । देश निकालाको लागि