नरी बडु/भदौ ५, बैतडी । बैतडीको तल्लोस्वराड क्षेत्रमा पर्ने उदयदेब गाबिस ९ मकैलमा चितुवाको आक्रमणबाट एक बालीकाको मृत्यू भएको छ ।

शनिबार साँझ मकै बालीको संरक्षण गर्न भनी घर भन्दा २ सय मिटर टाढा  गरेकी हिरा चन्दकी ७ बर्षीय छोरी चञ्चला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/भदौ ५, बैतडी । बैतडीको तल्लोस्वराड क्षेत्रमा पर्ने उदयदेब गाबिस ९ मकैलमा चितुवाको आक्रमणबाट एक बालीकाको मृत्यू भएको छ ।

शनिबार साँझ मकै बालीको संरक्षण गर्न भनी घर भन्दा २ सय मिटर टाढा  गरेकी हिरा चन्दकी ७ बर्षीय छोरी चञ्चला "/>

2026-09-19 02:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यू

नरी बडु/भदौ ५, बैतडी । बैतडीको तल्लोस्वराड क्षेत्रमा पर्ने उदयदेब गाबिस ९ मकैलमा चितुवाको आक्रमणबाट एक बालीकाको मृत्यू भएको छ ।

शनिबार साँझ मकै बालीको संरक्षण गर्न भनी घर भन्दा २ सय मिटर टाढा  गरेकी हिरा चन्दकी ७ बर्षीय छोरी चञ्चला चन्दको चितुवाको आक्रमणबाट मुत्यु भएको हो ।

सानीबार साझाँ करिब सात बजे बालीकालाई चितुवाले आक्रमण गरेको र ३ घण्टा पछि मात्र बालिकाको सव नजिकैको जङगलमा भेटिएको स्थानी प्रेम चन्दले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरीको एक टोलि घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनायो ।

बालीका गंगेश्वर प्राथमीक बिधालय मकैलमा कक्षा २ मा अध्यरत रहेकी थिईन । बिगत ३ वर्ष यतादेखि बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाले २२ जनाको ज्यान लिईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई