Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

आज गाईजात्रा, धुमधामसँग मनाइदै

भदौ ३, काठमाडौँ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्

बैतडीमा बालकको शव भेटियो

भदौ ३,  बैतडी । बैतडीको सलेना गाविस १ मा रहेको बागगोठ खोलामा बिहिबार एक बालकको शव भेटिएको छ ।

साउन २२ गते उक्त खोला तर्ने क्रममा दुर्गास्थान गाविस २ का भरत राम ओडका १४ बर्षिय छोरा यसपन्त ओडको बेपत्ता भएकाले यसवन्त कै शव हुन सक्ने प्

माधव नेपाल उफ्रिंदा ओलीको निहुरीमुन्टी

भदौ ३, काठमाडौं । ओली बढी जान्ने हुँदा खादा खाँदैको गाँस नै छाडनुप¥यो यो सजिलो विषय नै होइन । तर, जे हुनु भयो । आगामी दिनमा प

१० वर्षीय बालकमाथि पाँच लाख ऋण !

भदौ ३, काठमाडौं । पाँचथर सराडडाँडा -४ का भगीश्वर नेपाली १० वर्ष पुगे । दुर्गा उच्च माविको तीन कक्षाका विद्यार्थी उनीमाथि पाँच लाख ऋण छ ।

आमाको उपचारका लागि उनका लागि ठूलो बाबा खड्गबहादुरले जमानी बसेर त्यो ऋण लिइदिएका थिए । पहिल्यै बुबा ग

चीनले बनायो सामा गाउँ सीमासम्म सडक

भदौ ३, काठमाडौं । तिब्बतको रुइढाक्यामा तीनदिने ब्रत पुजामा सहभागी हुन गएका गोरखा सामा गाउँका बासिन्दा पुजा सकेर गाडी चढी फर्किए ।

तिब्बती क्यालेन्डर अनुसार ६ महिनाको ४ गतेका दिन आयोजना भएको व्रत र पूजमा सहभागी हुन गएका स्थानीय ३० जना साभ

आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने एमालेको भित्री योजना यस्तो छ !

भदौ ३, काठमाडौं । एमाले नेताहरुले पार्टीलाई नवौं महाधिवेशनको विचार र नीतिअनुसार संगठनात्मक व्यवस्थापनमा ध्यान दिएर अघि बढ्दा आउँदै चुनावमा पार्टीले बहुमत ल्याउन सकने दाबी गरेका छन् ।

चार दिनदेखि जारी स्थायी समिति बैठकमा बिहीबार धारणा राख

यसकारण पर्यो कप्पनमा केटी-केटीबीच ग्याङ फाइट, १५ वर्षीय अस्मिता गम्भीर घाइते

भदौ ३, काठमाडौं । युवाहरुको आपसी झगडामा एकजनाले ज्यान गुमाएको क्षेत्रपाटीको घटना सेलाउन नपाउँदै कपनमा तीनजना युवतीले अर्की युवतीलाई मरणासन्न हुनेगरी कुटेर घाइते बनाएका छन् ।

काठमाडौंका युवामा बढ्दै गरेको ‘ग्याङ फाईट’ (सामुहिक झगडा) को प्

हरेक दिन नयाँ काम, प्रचण्ड सरकार ‘हार्ड एण्ड फास्ट’ लक्ष्यमा

भदौ ३, काठमाडौँ । प्रचण्ड नेतृत्वको वर्तमान सरकाले हरेक दिन जनतालाई प्रत्यक्ष प्रभाव पार्ने काममा क्रियाशिल हुन थालेको छ । 

नक्कली डाक्टरलाई काम गर्न नदिने निर्णय होस् वा विदशेमा अलपत्र रहेका नेपालीलाई तत्काल राहत उपलब्ध गराउन र स्व

बिना रूट परमिटका बस फिर्ता, यात्रु अलपत्र

भदौ ३, काठमाडौं । रुट परमिट नभएका सबै ग्रामिण भेग जाने बसलाई काभ्रे प्रहरीले फिर्ता गरेको छ । प्रहरीले बिहीबार बीपी राजमार्गम

सिरहामा भारतीय गाडीको ठक्करबाट एकको मृत्यु, एक गम्भिर घाइते

राम नारायण पंडित/भदौ २, सिरहा । सिरहामा भारतीय गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । 

आज बिहान मैनाबती खोला नजिक विआर ०७ पिए ६७७९ नम्बरको भारतीय स्कारपियोले स ६ प ५२७ नम्बरको मोटरसाइलाई ठक्कर दिँद

सर्पको टोकाइबाट दुईको मृत्यु

भदौ २, महोत्तरी । महोत्तरीमा सर्पदंशका कारण एक गर्भवती महिलासहित दुई जनाको मृत्यु भएको छ । 

आफ्नै खेतमा काम गर्ने क्रममा आज बिहान सर्पले डस्दा एकडारा गाविस–१ का ५५ वर्षीय हरिनारायण मण्डलको मृत्यु भएको हो । 

उपचारका लागि ज

नवलपरासीका भक्त बहादुरलाई विदेश पठाइदिने भन्दै दलालले जग्गा आफ्नो नाममा बनाएर बेच्यो !

भक्त बहादुर दर्जी/नवलपरासी । मेरो घर गैंडाकोट नगरपालिका वडा नम्बर ७ शक्तिटोलमा पर्छ । हाम्रो परिवारको अवस्था कमजोर भएपनि विदे