Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

नवलपरासीमा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

भदौ ३, नवलपरासी । नवलपरासी प्रसौनीको अरुणखोलानजिक महेन्द्र लोकमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १२ च ३९६७ नम्बरको कार र बिपरित दिशाबाट आउँदै गरेको ना १५ प ६५९३ नम्बरको मोटर

मापसे र लेन अनुशासन कक्षा टेलिभिजनमार्फत

भदौ ३, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले माधक पदार्थ सेवन र लेन अनुशासन उलङ्घन कक्षा अब स्मार्ट टेलिभिजनमार्फत लिने भएको छ । 

यस अगाडि प्रोजेक्टरमार्फत कक्षा लिँदै आएको महाशाखाले आइतबारदेखि टेलिभिजनमार्फत कक्षा सञ्चालन गर

यस्तो देखियो काठमाडौँको गार्इजात्रा, १५ तस्बिरहरु हेर्नुहोस !

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना इलाकामा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

लायन्स क्लव अफ पर्वत चौतारीद्धारा सुचनाकेन्द्रलाई सहयोग हस्तान्त्रण

भदौ ३, पर्बत । लायन्स क्लव अफ पर्वत चौतनरीको आयोजनामा पर्वत जिल्लामा निर्माणाधिन पर्यटकीय सार्वजनिक सुचना केन्द्रका लागि आवश्यक फर्निचर, वालफेन तथा आर्थिक सहयोग हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लव अफ पर्वत चौतारीका अध्यक्ष

नेपाली क्रिकेट टोली भन्छ-‘विश्वकप यात्रा सकिएको छैन’

भदौ ३, काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेदरल्यान्ड्स गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान स्वद

भैरव नाच यसवर्ष पनि प्रदर्शन हुने

भदौ ३, भक्तपुर । मध्यपुरथिमीमा आठ वर्षअघि नै लोप भई गतवर्षबाट स्थानीय युवाको पहलमा सञ्चालन भएको प्रसिद्ध एवम् ऐतिहासिक भैरव नाच यसवर्ष पनि सञ्चालन हुने भएको छ । 

मध्यपुर थिमी नगरपालिका वडा नं. १० तुलननी

भूकम्पप्रतिरोधी घर बनाउन सरकारी अनुदान लिएपछि हत्या

भदौ ३, धादिङ । दक्षिणी धादिङको किरान्चोक–४ ऐँसेलुखर्कका एक वृद्धको अनुदानको रकम लिएपछि बिहिबार हत्या भएको छ । 

नेपाल सरकारले भूकम्पप्रतिरोधी घर बनाउन दिएको अनुदानको रकम रु ५० हजार लिएर घर गएका ७५ वर्षीय हर्कबहादुर तामाङको हत्या भएको

ढुङ्गा प्रहार गरी वृद्धको हत्या

भदौ ३, रोल्पा । जौलिपोखरी–२ लामीडाँडा रोल्पामा जनसामुदायिक वनको बैठक बसिरहेको बेला आपसी विवाद बढ्दा बिहीबार एक युवकले वृद्धको हत्या गरेका छन् । 

जौलिपोखरी–२ कोलनेटाका ३१ वर्षीय बलबहादुर बुढाले सोही गाविसस्थित हुलाक डाँडाका ६३ वर्षीय

आइएनजिओप्रति भूकम्पपीडित रुष्ट, पैसा बाँडेर परनिर्भरता बढाए

प्रशन्न पोखरेल/भदौ ३, गोरखा । गरिबलाई बाँड्ने भनिएको पैसा धनीलाई बाँडेको, राहत तथा पुनर्निर्माणमा भूकम्पपीडितको आवश्यकता पहिच

सातवर्षपछि सुरु हुने भो महाकाली नाच

रमेश गिरी/भदौ ३, भक्तपुर । मध्यपुर थिमिको नगदेशमा सात वर्षअघि बन्द भएको महाकाली नाच यो वर्षदेखि प्रदर्शन हुने भएको छ । <

६ लाख ७० हजार रुपैया बराबर नगद र गरगहना लुटियो

 नन्दराम जैशी/भदौ ३, जुम्ला । जुम्ला पातारासी गाविसको पेरे गाउँमा अपरिचित समूहले गाँउका २ वटा घरबाट एकैसाथ ६ लाख ७० हजार रुपैया बराबर नगद र गरगहना लुटेका छन् । 

बुधबार राति १ बजेतिर नकाप लगाएर आएको करिब १० जना जतिको अपरिचित समू