सरकारले निषेध गरेका क्षेत्रमा सत्र हजार विदेशी पर्यटक
किरण भट्टराई/भदौ ३, काठमाडौँ, ३ भदौ । सरकारले देशका विभिन्न क्षेत्रलाई सिमाना तोकी निषेधित क्षेत्र कायम गरेकामा ती क्षेत्रमा
किरण भट्टराई/भदौ ३, काठमाडौँ, ३ भदौ । सरकारले देशका विभिन्न क्षेत्रलाई सिमाना तोकी निषेधित क्षेत्र कायम गरेकामा ती क्षेत्रमा
बुद्धि पुन/भदौ ३, सल्यान । जिल्ला कारागार सल्यानमा दुई जना नाबालक रहेका छन् ।
आमा कर्तब्य ज्यान मुद्धामा आरागार बसे पछि आमा संगै ती नाबालक पनि कारागार बसेका हुन् । सल्यानको कालागाउँ ३ का झण्डै २ बर्षिय बालक मनिष बस्नेत जिल्ला काराग
बुद्धि पुन/भदौ ३, सल्यान । सल्यानका प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले सुचना दिने कुरामा कञ्जुसाई नगर्न आग्रह गर्नु भयो ।
“सुचना लिन आउने जो कोहीलाई पनि सुचना दिनु पर्छ” उहाँले भन्नु भयो–“ सुचना लिन पाउनु त्यो उसको अधिकार हो ।” नौँ
भदौ ३, रोल्पा । जिल्लाका यातायात व्यवसायीले सरकारले आफुहरुलाई उपेक्षित गरेको गुनासो गरेका छन् ।
यातायात व्यवसायीले राज्यलाई सबैभन्दा बढी कर तिर्दै आएका भएपनि व्यवसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेको उनीहरुको आरोप छ ।
भदौ ३, धनगढी । नदी कटान नियन्त्रणका लागि समयमै प्रभावकारी काम नहुँदा कैलाली जिल्लाका नदी आसपासका कयौँ बिगाहा जमिन प्रभावित भएकोे छ ।
देशमा सबै भन्दा बढी नदी र खोला भएको कैलालीमा नदी कटानसँगै हुने डुबानको समस्याले आसपासको खेतीयोग्य
भदौ ३, चितवन । चितवनमा फैलिएको स्क्रब टाइफर्सको १ सय ४ जनामा सङ्क्रमण भएको पाइएको छ ।
जिल्ला जनस्वास्थ्य कर्यालय चितवनले आयोजना गरेको पत्रकार अन्तक्रियामा चितवन मेडिकल कलेजका सञ्चालक डा दयाराम लम्सालले २ सय २२ जनामा गरिएको पर
भास्कर केसी/भदौ ३, कञ्चनपुर । राष्ट्रिय सुचना दिवसको उपलक्ष्यमा आज सुदुरपश्चिम विश्वविद्यालयमा सूचनाको हक सम्बन्धी अभिम
लहान, ३ भदौ । आफ्नै श्रीमान्ले प्रहार गरेको मसला पिस्ने सिलौटाको लोहोरोले हान्दा आज यहाँ एक महिलाको मृत्यु भएको छ ।
घरायसी विवाद हुँदा रिसको झोकमा सिरहाको लहान नगरपालिका – ६ निवासी विशेश्वरप्रसाद साहले श्रीमती बबिताकुमारी साहलाई लो
भदौ ३, सोलुखुम्बु । सोलुखुम्बुको बाकुमा एक पुरुषको शव भेटिएको छ । बाकु–६ बस्ने वर्ष ५१ का तुलसी निरौलाको शव बाकु–५ स्थित सामुदायिक वनको रुखमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको हो ।
उनी हिजो
सम्राट सिंह/भदौ ३, बझाङ । तटबन्धनको माग गर्दै बझाङ सदरमुकाम चैनपुरका बाढी पिडितहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।
गत महिना सदरमुकाम चैनपुर भएर वग्ने बाहुलीगाड र सेती नदीमा आएको बाढीले अत्यधिक क्षती गरेपछि तत्काल तटबन्ध
सम्राट सिंह/भदौ ३, बझाङ । विहीबार राती डिउटीका रहेका प्रहरी जवान सिद्धराज केसिलाई सर्पले टोक्दा घाईते भएका छन ।
राती १२ बजे डिउटीका रहेको प्रहरी जवानको बाँया खुट्टामा टोक्दा केसी घाईते भएका हुन ।
घाइते भएका प्रहरी जवान
भदौ ३, पोखरा । फेवातालमा बेपत्ता भएका युवकको लाश आज बिहान फेला परेको छ ।
रुकुम घर भई हाल पोखराको पस्र्याङ बस्दै आएका ३६ वर्षिय जीतबहादुर शाही माछा समात्ने क्रममा चिप्लिएर बिहीबार साँझ ७ बजे तालमा बेपत्ता भएको वडा प्रहरी कार्यालय बै