Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बैतडीमा बालकको शव भेटियो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३,  बैतडी । बैतडीको सलेना गाविस १ मा रहेको बागगोठ खोलामा बिहिबार एक बालकको शव भेटिएको छ ।

साउन २२ गते उक्त खोला तर्ने क्रममा दुर्गास्थान गाविस २ का भरत राम ओडका १४ बर्षिय छोरा यसपन्त ओडको बेपत्ता भएकाले यसवन्त कै शव हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

आज दिउँसो शव फेला परेको र सो खोलामा अन्य कोही बालक नबगेकाले ओडकै शव हुन सक्ने अनुमान गरिएको भएपनि पुष्टि नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो ।

उहाले भन्नुभयो“ बालकका आफन्तलाई खबर गरिएको र आफन्त आइपुगेपछि मात्रै शवको सनाखत हुनेछ ” दुर्गास्थान घर भएका बालक सलेनामा मामाघर गएका बेला उक्त खोलामा बेपत्ता भएका थिए ।