Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

पोखरामा मोबाइल मेला

साउन २६, पोखरा । प्रथम पोखरा मोबाइल एण्ड इलेक्टोनिक्स मेला यही साउन २८ गतेदेखि ३२ गतेसम्म पोखराको पृथ्वीचोकमा गरिने भएको छ । 

पोखरा ‘विजनेश कम्प्लेक्स’ व्यवस्थापन समितिको व्यवस्थापनमा गरिन लागेको सो मेलामा २३ वटा मोबाइल कम्पनीको सहभागित

‘विदेशमा अलपत्र भएकालाई फर्कने प्रबन्ध मिलाऊ’

साउन २६, काठमाडौँ । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले साउदी अरबमा देखापरेको आर्थिक मन्दिले रोजगार

तीन वर्ष यताकै महँगो भयो सुन

साउन २६, काठमाडौं । सुन तीन वर्ष यताकै महंगो भएको छ । सुनको भाउ बुधबार ३ सय रुपैयाले बढेर तोलाको ५९ हजार २ सय रुपैयाँ पुगेको छ । 

यसअघि २०७० साल भदौ १२ गते सुन तोलाको अहिलेसम्मकै महंगो ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यसपछि विस्

सल्यानमा तीज गित प्रतीयोगीता राखिने

साउन २६, सल्यान । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सल्यान शाखाले जिल्ला स्तरिय तिज गित प्रतियोगिता आयोजना गर्ने तयारि गरेको छ ।

मैलिक तीजका भाकाको संरक्षण र कुना कन्दरामा रहेका मौलीक भाकालाइ माथी उठाउन भन्दै वेमौषमी तरकारि ख

चितवन अदालतमा एक हजार ३७२ वर्ष कैद असुल बाँकी

साउन २६, चितवन । जिल्ला अदालत चितवनमा फरार दुई हजार १८४ जना अभियुक्तबाट एक हजार ३७२ वर्ष आठ महिना १६ दिन कैद असुल गर्न बाँकी रहेको छ । 

अदालतका अनुसार ती अभियुक्तबाट रु पाँच करोड ५८ लाख ९६ हजार ६४६ जरिवाना असुली बाँकी छ । तीमध्ये कत

लागुऔषधसहित दुई किशोर मोरङबाट पक्राउ

साउन २६, मोरङ । मोरङको झुर्किया–५ बाट प्रहरीले मङ्गलबार साँझ लागुऔषधसहित दुई किशोरलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा झुर्किया–३ बस्ने १६ वर्षीय मनोज राजवंशी र सोही ठाउँका १७ वर्षीय नवीन भट्टराई रहेका छन् । सीमा प्रहरी चौकी डोरीयाक

मोरङमा नहरमा डुबेर बालिकाको मृत्यु

साउन २६, मोरङ । मोरङको डाँगीहाट–९ स्थित नहरमा डुबेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही ठाउँकी १० वर्षीया बालिका जीना धिमाल रहेको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो ।&n

August 10, 2016 झापा - JP, समाज

झापामा माछा मार्न गएका युवकको मृत्यु

साउन २६, दमक । झापाको बैगुन्धुरा–५ स्थित कृष्णे खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा स्थानीय एक युवाको मङ्गलबार मृत्यु भएको छ । 

गौरादह–१२ बस्ने २२ वर्षीय मिलन हस्दाको मङ्गलबार माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । माछा

महाकाली अञ्चल अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे

साउन २६, कञ्चनपुर । महाकाली अञ्चल अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । 

दैनिक अस्पतालमा उपचारका लागि पुग्ने गरेका बिरामीमध्ये सत्तरी प्रतिशतभन्दा बढी बिरामी भाइरल ज्वरोका रहने गरेका छन् । दैनिक सयभन्दा बढी भाइर

उच्च शिक्षाका लागि शैक्षिक मेला हुने

साउन २६, काठमाडौँ । ‘नेपालमै उच्च शिक्षा हासिल गरौँ’ भन्ने उद्देश्यका साथ शुक्रबारदेखि शैक्षिक मेलाको आयोजना हुने भएको छ ।

दरबारमार्गस्थित होटल अन्नपूर्

भारतको सिलगुढीबाट पेट्रोल आउन थाल्यो

साउन २६, मोरङ । पूर्व क्षेत्रमा पेट्रोलको आपूर्तिलाई थप सहज बनाउन नेपाल आयल निगमले भारतको सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको छ । निगमले दैनिक सिलगुढी डिपोबाट १० ट्याङ्कर अर्थात् एक लाख २० हजार लिटर पेट्रोलको आयात सुरु गरेको हो । 

राष्ट्रिय समाचार समितिका क्षेत्रीय प्रमुख सुवेदीलाई पत्रकारिता पुरस्कार

साउन २६, पोखरा । राष्ट्रिय समाचार समितिको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखराका प्रमुख निमदत्त सुवेदीलाई प्रेस चौतारी पत्रकारिता पुरस्कार–२०७२ प्रदान गरिने भएको छ । 

प्रेस चौतारी पत्रकारिता पुरस्कार छनोट समितिको सिफारिसमा सुवेदीला