साउन २६, पोखरा । राष्ट्रिय समाचार समितिको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखराका प्रमुख निमदत्त सुवेदीलाई प्रेस चौतारी पत्रकारिता पुरस्कार–२०७२ प्रदान गरिने भएको छ । 

प्रेस चौतारी पत्रकारिता पुरस्कार छनोट समितिको सिफारिसमा सुवेदीला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, पोखरा । राष्ट्रिय समाचार समितिको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखराका प्रमुख निमदत्त सुवेदीलाई प्रेस चौतारी पत्रकारिता पुरस्कार–२०७२ प्रदान गरिने भएको छ । 

प्रेस चौतारी पत्रकारिता पुरस्कार छनोट समितिको सिफारिसमा सुवेदीला"/>

2026-09-19 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राष्ट्रिय समाचार समितिका क्षेत्रीय प्रमुख सुवेदीलाई पत्रकारिता पुरस्कार

साउन २६, पोखरा । राष्ट्रिय समाचार समितिको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखराका प्रमुख निमदत्त सुवेदीलाई प्रेस चौतारी पत्रकारिता पुरस्कार–२०७२ प्रदान गरिने भएको छ । 

प्रेस चौतारी पत्रकारिता पुरस्कार छनोट समितिको सिफारिसमा सुवेदीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । 

प्रतिभा छनोटका लागि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य श्याम कुँवरको संयोजकत्वमा प्रेस चौतारी, कास्कीका अध्यक्ष माधव बराल, सचिव अर्जुन गिरी, दुर्गा भण्डारी र दीपेन्द्र श्रेष्ठ रहनुभएको प्रतिभा छनोट समिति गठन गरिएको थियो । 

प्रेस चौतारीको संस्थागत विकासका साथै प्रेस स्वतन्त्रता, लोकतान्त्रिक आन्दोलन र नागरिक अधिकारको संरक्षणमा योगदान पु¥याएको भन्दै सुवेदीलाई सम्मान गर्न लागिएको प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालले बताउनुभयो । 

पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको जानकारी दिँदै उहाँले निकट भविष्यमा नै एक समारोहबीच उक्त पुरस्कार प्रदान गरिने बताउनुभयो । सुवेदी पत्रकारिता क्षेत्रमा २०३९ सालदेखि निरन्तर क्रियाशील हुनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई