Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ साउन २६ गते, बिहान ७:०२ बजे
मोरङ्ग - MRG

मोरङमा नहरमा डुबेर बालिकाको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २६, मोरङ । मोरङको डाँगीहाट–९ स्थित नहरमा डुबेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही ठाउँकी १० वर्षीया बालिका जीना धिमाल रहेको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो । 

घरनजिकै घाँस काट्न गएकी बालिकाको केसलिया नहरमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रासस