वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य वृद्धि, ९२ मुलुकमा नेपाली कामदार उडे !
पुस १७, काठमाडौँ | वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । कार्तिक महिनाको तुलनामा मंसिर महिनामा वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको संख्या बढेको पाइएको हो । वैदेशिक रोजगार विभागले तयार पारेको मासिक प्रतिवेदन अनुसार मंसिर महिनामा संस्थागत तथा व्यक्तिगत र पु

