Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Author: kit

दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्कलाई आम माफी !

पुस ९, काठमाडौँ | दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क गुएन–हाएलाई आम माफी दिइएको छ। ठूलो भ्रष्टाचार मुद्दामा अदालतबाट २२ वर्षको कैद सजायँ पाएकी पार्कलाई वर्तमान राष्ट्रपति मुन जे–इनले माफी दिएका हुन्।

दक्षिण कोरियाका राष्ट्रपतिलाई जस्तोसुकै अपराधमा पनि आम माफी दिन पाउने संवैधान

यस्तो बन्यो नेपाली कांग्रेसको १३४ सदस्यीय नयाँ कमिटी (सूचीसहित)

पुस ९, काठमाडौँ | नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सबै पदको मतगणना आज सम्पन्न भएको छ। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सबै पदको मतगणना सम्पन्न भएको हो।

कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सबै पदको मतगणना सम्पन्न भएको जानकारी द

मलेसियाली कम्पनीमाथि श्रम शोषणका आरोप बढ्दो

एजेन्सी | मलेसियाली कम्पनीहरुमाथि श्रम शोषणका आरोप बढ्दै गएको छ । यसैक्रममा आप्रवासी श्रमिकमाथि शोषण गरेको आरोप लगाउँदै अमेरिकाले मलेसियाको ब्राइट वे ग्रुपका उत्पादनलाई आफ्नो देशमा आयात गर्न प्रतिवन्ध लगाएको छ ।

यसअघि आप्रवासी कामदारको शोषण गरेको आरोप लगाउँदै अमेरिकाले टप  ग

निर्वाचन आयोग जुट्यो तीन तहकै निर्वाचनको तयारीमा

पुस ९, काठमाडौँ | निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ। आयोगले २० वैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन गर्न सरकारसँग मिति प्रस्ताव गरेको हो।

स्थानी

मलेसियामा अवैधानिकले पाए घर फर्किन थप अवसर !

पुस ९, काठमाडौँ | मलेसियाले अवैधानिक आप्रवासी कामदारहरुलाई स्वदेश फर्किन वा बैधानिक हुन दिएको समयसिमा ६ महिना  थप गरेको छ ।

आगामी डिसेम्बरसम्म ५ सय रिंगेट जरिवाना तिरेर स्वदेश फर्काइने गरिएको छ । मलेसियाले नयाँ बर्षसँगै अवैधानिक विदेशी कामदारलाई व्यापक रूपमा पक्राउ गर्ने बता

नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच एकता हुँदै

पुस ९, काठमाडौँ | नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच आज (शुक्रबार) एकता हुँदै छ। आज दिउँसो १२ बजे काठमाडौंको त्रिपुरेश्वरमा पार्टी एकता घोषणा सभा गरी दुई दलबीच एकता गरिने भएको हो । 

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट फुटेर बनेको नेकपा मसला ९सम्पर्क

स्रोत नखुलेको १६ लाख नगद सहित पक्राउ

पुस ८, काठमाडौँ | स्रोत नखुलेको १६ लाख रुपैयाँ सहित  एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहा रहेका  छन् । 

उनलाई बिहीबार बिहान प्रहरी कलैया उपमहानगरपालिका–१० मटिअर्वा नहर चोकबाट पक्राउ गरेको हो । विश

‘रजतपट’ सञ्चालक सुवेदीविरुद्ध अभिनेत्री वर्षाले दिइन् उजुरी !

पुस ८, काठमाडौँ | अभिनेत्री वर्षा शिवाकोटीले एपीवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’ र त्यसका सञ्चालक प्रकाश सुवेदी विरुद्ध उजुरी दर्ता गराएकी छन् । आफ्नो ब्यक्तिगत कुरासँग विभिन्न भ्रामक समाचार बनाएर कार्यक्रममा प्रसारण गरेको भन्दै उनले केही दिनअगाडि चलचित्र विकास बोर्डमा उजुरी द

प्रदेश २ को नामाकरण सम्बन्धमा चार नाम प्रस्ताव, कुन पार्टीको के प्रस्ताव ?

पुस ८, काठमाडौँ | प्रदेश सभा बैठकमा प्रदेश २ को नाम सम्बन्धमा चारवटा नाम प्रस्ताव गरिएका छन्। बैठकमा मधेस प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा र मध्यमधेस प्रदेश प्रस्ताव गरिएको हाे।

बिहीबार प्रदेश सभाको ८ औं अधिवेशनको दोस्रो बैठकमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्

थप २९३ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

पुस ८, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार ५१० जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र २ हजार १ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ५२ जना गरी २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

यस्तै

शिक्षा ऐन ल्याउन एसईई खारेज गर्नुपर्ने !

पुस ८, काठमाडौँ | शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्य तथ्य बुझेर समस्या समाधान गर्न र सरकारले शिक्षासम्बन्धी ल्याउने विधेयक तथा ऐन छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बिह

प्रचण्डकाे दस्तावेज तयार, छलफलका लागि बाेलाइयाे आकस्मिक बैठक !

पुस ८, काठमाडौँ | राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले सम्मेलनमा पेश गर्ने दस्तावेजमाथि छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।

पुस ११ गतेबाट सुरु हुने सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने दस्तावेज पेश गर्ने बताउँदै आएका छन् । त्