मानिसको आँखाबारे १८ रोचक तथ्य !
एजेन्सी | हाम्रो शरीरको महत्वपूर्ण र संवेदनशील अंग आँखा पनि हो। यसले हामीलाई संसार देखाउँछ। हाम्रो आँखा करिब २० लाख अलग–अलग भाग मिलेर बनेको हुन्छ। आँखाका बारेमा विभिन्न राेचक तथ्यहरु, जाे हामीलाई त्यति धेरै ख्याल नभएकाे पनि हुन सक्छ।
आँखा बिनाकाे संसार सम्झिन पनि सकिन्न। आँखा मान

