प्रतिनिधिसभा बैठक स्थगित
पुस ६, काठमाडौँ | प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सभामुख अग्नि सापकोटाले भोलि (बुधबार) दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन्।
आजको बैठकमा चारवटा अध्यादेशहरु प्रस्तुत गरिएको थियो। प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेको विरोध आज पनि जारी रहेकाे थियाे

