देशभर थप २९० जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु
पुस ६, काठमाडौँ | पछिल्लो २४ घण्टामा नेपालमा २९० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २५२ जना र एन्टिजन परिक्षण गर्दा ३८ जना गरि जम्मा २९० जना नयाँ संक्रमित थपिएका हुन् ।
<

