माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित
पुस ६, काठमाडौँ | नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन्। सोमबार भएको मतदानमा पौडेलले दिनानाथ गौतमलाई पराजित गरेका हुन्। पौडेलले १६२ मत ल्याउँदा गौतमले ८६ मत मात्र ल्याउन सके।
त्यस्तै, उपाध्यक्षमा रूपा महर्जन, रामप्रसाद ढुंगा

